Loading video...

Video Failed to Load

Go Home

सेनाको काम टुडिखेलमा घोडेजात्रा मात्र देखाउने हो भने यस्तो सेना किन चाहियो । - स्वास्थ्य मन्त्री प्रदीप पौडेल

67,528 views • 2 years ago •via X (Twitter)

10 Comments

••••ƚ¡ ꙅꙅɘɿq𝕏's profile picture
••••ƚ¡ ꙅꙅɘɿq𝕏2 years ago

यो देसमा सिमा खानेहरुको कमी छैन। यो हिजडालाई सेनाको महत्व थाह नभएरै बोलेको होकी दलाली गरेको ?

Bhalendra's profile picture
Bhalendra2 years ago

नेपालको संघियता पहिले खारेज गरौं। फर्जीप पौडेल जस्ताको भनाई को/कहाँबाट प्रेरीत छ भन्ने कुरा राम्ररी बुझेका छन नेपाली जनताले। Btw, military spending of Nepal is well below global average:

🇳🇵भुमध्य..'s profile picture
🇳🇵भुमध्य..2 years ago

@AnandaRamPoudel राष्ट्रिय सुरक्षासँग केही जानकारी नभएर हो कि ? अब नेपालमा सेनाले नगरेको राजनीति हो अब त्यो पनि गर्नु परेको?

चोमोलुड०मा's profile picture
चोमोलुड०मा2 years ago

हैट् ! स्वर्णिमलाई वाग्लेको सरल कुरालाई पुरापुर बंग्याएर खन्नेहरू अब के भन्छन त गॅाठ्ठे 🤪🤪

सुमन !!'s profile picture
सुमन !!2 years ago

@bp7_koich 😂

TA Jung's profile picture
TA Jung2 years ago

@AnandaRamPoudel @Kshettridahal अत्याधुनिक हतियार बोकेका खम्पा लाई चुट्की भर मै समाप्त पार्ने सेना ! दस बर्ष लगाएर सलाम ठोक्ने अवस्थामा पुग्ने सेना !! हामी स्वच्छ नेपाली लाई पहिलो खाले सेना चाहिएको ! संख्या जतिसुकै होस !!

Kailash's profile picture
Kailash2 years ago

Yeo gandu lai goli hande huncha chobar ma lagye ra

Kedar  Gautam's profile picture
Kedar Gautam2 years ago

सेनाको संख्या घटाउने कुरा गर्‍यो कि एक खालका व्यक्ति राष्ट्रघात नै गर्न लागेको झैँ गरी कुर्लिन्छन् । गृह युद्धका कारण देशमा सेनाको संख्या दोब्बर बनाइएको हो । आवश्यक छैन भने घटाउँदा भइहाल्छ नि । सेना मात्रै किन खर्च बढाउने पद सबै हटाउँदा हुन्छ।

Suraj dass(subedi)'s profile picture
Suraj dass(subedi)2 years ago

#मोक्ष_मन्त्र_के_हो? कुन मन्त्रको जापले हाम्रो मोक्ष सम्भव छ ? उक्त मन्त्र उपदेश केवल तत्त्वदर्शी सन्तबाट मात्र प्राप्त गर्न सकिने हुनाले वर्तमान समयमा को हुन् ती महान तत्त्वदर्शी सन्त जसलाई सन्तमतमा मोक्ष प्रदायक “तारणहार” पनि भनिन्छ ?

Lamichhane Purna, सुर्खेत's profile picture
Lamichhane Purna, सुर्खेत2 years ago

यी भाई के चाहान्छन सेना सँग? स्वास्थ्य को कायप्लट सकेर रक्षा तिर पनि सम्हालन थालेछन त? अधिकयोग्यता राख्छन यीनी!!

Related Videos

फेरि एकपटक मन्त्री निवास उर्फ 'पापी निवास'बारे: यो भिडियोको दृष्य एउटा अपवाद होइन। यसलाई प्रतिकात्मकरूपमा लिने हो भने यो काठमाडौंका शासकले नदेख्ने नेपालको प्रतिविम्व हो। यो भिडियो मैले सामाजिक सञ्जालबाट डाउनलोड गरेर प्रेषित गर्दै गर्दा भैंसेपाटीमा झण्डै ३ अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको भव्य मन्त्री निवास, अहिले झण्डै ४० करोड रूपैयाँको लागतमा पुनर्निर्माण हुँदैछ। यस्तो अवस्था भएको देशमा त्यो मन्त्री निवासमा फेरि मन्त्रीहरू बिराजमान भए भने तिनलाई पनि पहिलेका शासकहरूलाई जस्तै पाप लागोस्। पापै लागोस्! मेरो व्यक्तिगत राय यस्तो रहँदै आएको छ: भैँसेपाटीको मन्त्री निवासलाई दक्षिण एशियाकै उदाहरणीय वाल आश्रयमा परिणत गरियोस्। मन्त्रीहरूलाई एउटा अपार्टमेण्ट भवनको विभिन्न तलामा राखियोस्। सुरक्षा र खर्च दुबै दृष्टिकोणबाट सहज हुनेछ। संसारमा कुनै सुशासित र सुसंस्कृत देशले मन्त्रीहरूको लागि यस्तो आलिशान महल बनाएको र ती महलमा कुनै दोषभावबिना मन्त्रीहरू बसेको मलाई थाहा छैन।

Rabindra Mishra

31,642 views • 2 months ago

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको माननीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलज्यु को अनुरोध बमोजिम राष्ट्रिय आविष्कार केन्द्रले मन्त्रालय संग सम्झौता गरेर संघीय अस्पतालहरुको मेडिकल उपकरणहरुको मर्मत सम्भार गरेर ति उपकरणहरु संचालनमा ल्याई दिने जिम्मा लिएकोछ । काम भैरहेको भिडियो हेर्नुहोस ।🙏🙏 सोहि अनुरुप अहिले बीर अस्पताल, कान्ति बाल अस्पताल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ । अनि नारायणी अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर संग काम गर्ने प्रक्रिया अगाडी बढेको छ । अन्य प्राईभेट अस्पतालहरु मनमोहन मेडिकल कलेज, नेपालमा कार्यरत Oxfrod University को Clinical Research Unit र नेपाल कोरिया अस्पताल सानोठिमी लाई पनि सेवा दिई रहेको छ । अहिले राष्ट्रिय आविष्कार केन्द्रमा २० जना बायोमेडिकल ईन्जिनियरहरुले सो काम गरिरहेका छन् । अहिले सम्मको आविष्कार केन्द्रको अनुभब अनुसार अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरणहरु कुनै खर्च नगरिकन मर्मत भएका छन् । करिब ३० प्रतिशत जति उपकरणहरु स्थानीय बजार मै पाइने सामान्य पार्टपुर्जाहरु फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरणहरु मात्र विदेश बाट नै पार्टपुर्जाहरु मगाएर मर्मत गर्नु पर्ने हाम्रो टीमले पत्ता लगाएका छन् । नोट: यदि कुनै अस्पतालहरुलाई यस्तो सेवा चाहिएमा म महाबीर पुन लाई (9841592361) वा उमेश राई (9801039303) लाई फोन गर्नु होला । सेवाको लागि न्युनतम खर्च बेहोर्नु पर्नेछ किन भने बायोमेडिकल ईन्जिनियरहरुलाई भोकै काम गराउंदा पाप लाग्छ । यो सेवा दिने काम हो। नाफा कमाउने काम होइन ।🙏🙏

Mahabir Pun

24,236 views • 1 year ago

संसदमा उठेको Khusbu Oli को बुलन्द आवाजले निशन्देहरूपमा बहूसंख्यक नेपालीको भावना प्रतिविम्वत गर्छ। फेरि उही ठाडो प्रश्न नगर्नोस्: त्यसो हो भने राप्रपाको भोट किन बढी आएन? भनेर। त्यसो हो भने, खाँटी कांग्रेसीले कांग्रेसलाई, खाँटी एमालेले एमालेलाई किन भोट हालेनन्? किनभने राजनीतिक पार्टीका कमिकमजोरी हुन्छन्, सीमा हुन्छन्। पार्टीले कति भोट ल्याउने या नल्याउने भन्ने पार्टीको विचारमा मात्र होइन, समष्टिगत चरित्रमा भर पर्छ। खुस्वुजीले उठाएका विषय राजनीतिक दलका कमिकमजोरी र सीमाभन्दा माथिका, #विचारभन्दामाथिदेश का, प्रश्न हुन्। ती विषयलाई छलेर, संवोधन नगरी संविधान संसोधन गरियो भने, देशको घाऊ निको हुँदैन, अझ गहिरिन्छ। यसलाई कसैले पनि हलुका रूपमा नलिँदा राम्रो। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #संरचनागत_पुनरावलोकन, अन्यथा #अस्तित्वकोसंकट।

Rabindra Mishra

10,929 views • 4 months ago

सम्माननीय सभामुख महोदय, म शिक्षाका ४ विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु। हिजो निजी शिक्षाका संस्थाहरूको संगठनको कार्यक्रममा एक पात्रले भन्नुभयो , ‘निजी विद्यालय गुठीमा जान्छ भन्ने कुरा कसले गर्‍यो थाहा छैन। मुनाफा कमाउनुस् लगानी बढाउनुस्।’ शिक्षा विधेयक आउँदै गर्दा सांसदहरूले दुई तहको शिक्षा भयो भनेर सदन गुन्जियो। मलाई पनि पटक पटक भातृ सङ्गठनहरूले भने सोधे निजी बन्द गरेर देखाउनुस् भनेर (उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर) । म सोध्न चाहन्छु। हिजो दिएको अभिव्यक्ति कुन पात्रको हो? नेपाल सरकारको प्रधानमन्त्रीको हो? हो भने आफ्नै शिक्षामन्त्रीको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हाल्दै हुनुहुन्छ? वा एमाले अध्यक्ष कमरेडको अभिव्यक्ति हो भने निःशुल्क शिक्षा भनेर जनताको दिमाग किन भुट्नुभयो? अब निजी शिक्षामा लगानी बढाउने प्रशिक्षण पार्टी पङ्तिमा दिनुहोला। साम्यवादी नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न मिल्छ? वा त्यो अभिव्यक्ति व्यक्ति ओलीजीको मात्र हो? जवाफ दिनुहोला। 2. अर्को प्रसङ्गमा भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल KSL र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको KUSOL र धुलिखेल अस्पतालमा विद्यार्थीहरूले कहिले पार्टीहरूका भातृसंगठनबाट त कहिले प्राध्यापकबाट असुरक्षित महसुस गरेका छन्। कतै प्रशासकले त्यहाँका विद्यार्थीहरूलाई धम्कीको भाषा प्रयोग गरेको खबर आयो। यस्तो व्यवहारले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, आत्मसम्मान, र आत्मविश्वासमा गहिरो असर गर्छ। यसको जिम्मेवारी कसले लिने? जबाफदेही को हो? किन हामीले विद्यार्थीहरूको लागि सुरक्षित महसुस गर्ने वातावरण बनाउन नसकेको? नेपाल सरकार को सँग र किन डराइरहेको? किन विद्यार्थीलाई राज्यले seriously लिँदैन? 3. सांसद र दलका शीर्ष नेतालाई स्ववियु चुनावको commander को रुपमा खटाउने सबै पार्टी र नेताले किन विद्यार्थीको समस्या सुनेनन्? सुदूरपश्चिममा विद्यार्थीहरू आफ्नो काम गर्न पाउने space को लागि आन्दोलनरत छन् थहा छ की छैन्? 4. त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन कारबाही गर्नुहुन्न? किन? पार्टीको नारामा विद्यार्थीलाई कक्षाकोठाबाट थुतेर लगः कार्यकर्ता बनाउः सरकारी शिक्षालयहरू तोडफोड गरः तालाबन्दी गरः प्रशासकलाई दलको कार्यकर्ता बनाउः प्राध्यापकलाई दलको कार्यकर्ता बनाउः शिक्षकलाई दलको कार्यकर्ता बनाउः गुणस्तर खस्काउः नीजिलाई लगानी बढाउ नाफा कमाऊ, त्यही नाफाको केही प्रतिशतले पार्टीको कार्यक्रममा र चुनावमा चन्दा बढाउ ………………. हैन त प्रधानमन्त्रीज्यू? अथवा मैले यो प्रश्न दुई दलीय सत्तारुढ संयन्त्रको पूर्व विद्यार्थी नेताहरू SHADOW प्रधानमन्त्रीहरूको ध्यानाकर्षण गर्नुपर्ने हो?

Sumana

11,163 views • 1 year ago

गर्नु पर्ने काम नगर्ने समेत भ्रष्टाचार हो! भ्रष्टाचारलाई प्रष्ट र विस्तृत रूपमा व्याख्या गर्न अझै बाँकी छ। नीतिगत भ्रष्टाचारको परिभाषा चाहियो भन्दै पटकपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै वार्षिक प्रतिवेदनहरूमा लेखिएको छ। अझैसम्म पनि यो परिभाषा आएको छैन। पूर्व सचिव शारदाप्रसाद त्रिताल सरका धेरै लेखमा वहाँले अझै धेरै कमी औल्याउनु भएको छ। अर्कातिर अख्तियारको कार्यसम्पादन चुस्त बनाउने हो भने मानव संशाधनलाई धेरै नै ध्यान दिनुपर्नेछ। कुनै कारणबिना मुद्दा तामेलीमा राखिन्छन्, आयोगको कारवाही क्षेत्रमा भएको मनमानी - अनुचित कार्य, अनुचित दबाब दिने, अर्काको काम आफूले गर्ने - यस्ता थुप्रै समस्याका समाधान अहिलेको संशोधनले गर्नुपर्ने छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलमा शुक्रबार भाग लिँदै:

Sumana

18,453 views • 1 year ago

#शिक्षामादलियकरणबन्दगर प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ। यसपाली SEE मा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा 'अखिल जिन्दाबाद' लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो? 'ओली बा आइ लभ यु' भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा? यसरी नै आउने हो ७०% नतिजा? संवृद्धि आउँछ भन्नुहुन्थ्यो - बच्चाहरू पढाउन छोडेर 'आयो आयो अखिल आयो' भनेरै संवृद्धि आउने हो? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो- 'अनेरास्ववियु जिन्दाबाद' भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की? अनि लोकतन्त्रको 'पर्याय' हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, 'विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दाबाद भनेर' शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि? अनि शिक्षा मन्त्रीज्यू, प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो??

Sumana

57,585 views • 1 year ago