Video wird geladen...
Video konnte nicht geladen werden
सन्दिप लामिछाने देख्यौ हैन उहाँको खेल त्यसै हामी सन्दिप सन्दिप भन्या हौ र
12,437 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

तृषित यदुvor 2 Jahren
भगवान लामिछानेहरूको जय ! 😂😂😂

आचार्य!vor 2 Jahren
संदिपलाई त्यसै फसाईएको होईन्।

bijaykrshrestha✋🏻🌏🤚🏻vor 2 Jahren
चमत्कार ले वलात्कारको दोष मेटिन्न ।

Regmi sirvor 2 Jahren
100 wickets complete गरेर T20 World Cup देशले जित्यो त ? एउटा व्याक्तीको व्याक्तिगत उपलब्धि को गाथा गाउनुको अर्थ छैन

विशाल पन्थी🇳🇵vor 2 Jahren
कृकेट खेल्नकै लागि जन्मेको हिरा हो सन्दिप🎇 सात महिना ग्राउण्डमा नदेखियेनी यो लेवल को performance ले पुष्टि गर्छ।😎

Hypocrite Nepalivor 2 Jahren
एकै दिनमा १०० विकेट लेको हो कि जिन्दगी भरी?

दुर्गा प्रसादvor 2 Jahren
दुइटा गेम मा कति विकेट ??

Ram Sharma Chapagainvor 2 Jahren
मन भरिएर आउँछ,असीमित आनन्द

Ishwarvor 2 Jahren
केटो ले हान्दो रहेछ!!😎

Radhevor 2 Jahren
हो भोलि वर्ल्ड कप बोकेर आउँछ एरपोर्ट मा स्वागत गर्न गई नगर परिक्रमा गराइन्छ
