正在加载视频...

视频加载失败

सेनाप्रमुखले मुखभरीको तर तथ्यपूर्ण जवाफ दिनै पर्थ्यो, दिनुभएछ, खुशी लाग्यो। तपाईँलाई पनि मन परे श्यर गर्नुहोला। सकेदेखि यिनीहरूले अन्य संस्था जस्तै सेना पनि ध्वस्त पार्छन्। १२ किमी बाटो बनाउन १२ बर्ष लगाउने यिनीहरू। जग्गा अतिक्रमण भइसकेको २८ किमी रिङरोड विस्तार गर्न १० वर्ष लगाउने यिनीहरू। ४ वटा रूख ९...

68,829 次观看 • 2 年前 •via X (Twitter)

11 条评论

TA Jung 的头像
TA Jung2 年前

@prembasnyat @dsjbrofficial ब्यवस्था खराब छ सेनापति ज्यू ! राप्रपा को आन्दोलन लाई सहयोग/समर्थन गरौं !! देस जनताको हित हुने परिवर्तन लाई समर्थन गरौं !!

Happy Teeth 的头像
Happy Teeth1 年前

✨ Transform Your Smile with ✨ Discover expert tips, trusted products, and the ultimate guide to achieving a brighter, healthier smile. 🦷💎 🛍️ Shop dental care essentials 📚 Read expert blogs #SmileBrighter #DentalCare #HappyTeeth

Premaingh Airee 的头像
Premaingh Airee2 年前

नेपाल लाई साच्चिकै नेपाल बनाउने हो भने , केपी ओली, प्रधानमन्त्री प्रचण्ड, बाबुराम, शेरबहादुर देउवा,गगन थापा,जस्ता नेताहरु लाई देश निकाला गर्ने हो भने यो देश बनाउनु पर्दैन आफै बन्छ,

प्रभु खतिवडा 的头像
प्रभु खतिवडा2 年前

सेनाले कहाँ ठेक्का पट्टा गर्छ?सेनाले कहाँ सपिङ्ग मल खोल्छ?सेनाले कहाँ तेल बेच्छ?ती गुखाने लाई पैसा चाहिएको छ।अह त्यो दुर्त मार्गको पेटि ठेकदार तोक्ने हैसियत मात्र हो।जस्तो राष्ट्रवाद बेचेर शासन गर्ने शोषक र नेपालको सेना केही काम छैन।

Youbaraj Jirel 的头像
Youbaraj Jirel2 年前

हो राजतन्त्र भएको बेलाको यस्तै पन्चायत को थोत्रो कानुन ले बिकास गर्नु ढिलो भएको छ।यस्तो कुहिएको कानुन तुरुन्त फाल्नु परिवर्तन गर्नु पर्छ।प्रधान सेनापती ज्युले सहि कुरा गर्नु भो प्रधान सेनापती ज्युले सलाम छ।

Suraj Khanal 的头像
Suraj Khanal2 年前

सेनाको गल्ति चैं सबै पाच्य? सेनाले बिजनेस गर्नु पनि ठिक!! सेनालाई फेरि शाही सेना बनाउने प्रयास हो मिश्रज्यू?

Ramesh Bhandari 的头像
Ramesh Bhandari2 年前

यस्तै साना कानूनी समस्या आउँछ, सेनाले छिटो काम गर्छ भनेर दिएको होइन ? काम ढिलो गर्ने अहिले आएर वहानावाजी वनाउने ? सेनाले सरकारले लगाएको सवै काम गर्नु पर्छ । त्यति रुख काटोस त ल कसले कारवाहि गर्छ ? वाइहियात तर्क ।

Premaingh Airee 的头像
Premaingh Airee2 年前

जति सुकै भष्मासुर भएर यि नेताहरुले नेपाल आमा र नेपाली लाई चोट दिऐ पनि , यिनिहरु कहिले सम्म राज गर्छन र आखिर हिसाब त भगवान का चरणमा बुजाउनै पर्छ हो दलालहरु,, कलियुग का रावणहरु हुन ,

Suresh Dangol 的头像
Suresh Dangol2 年前

सेनापतीज्यू टुलटुल हेरेर वस्ने समय छैन् चारैतिर राजनैतिक अक्रान्त अती भयो |

本物のインド料理ブッダム🇮🇳🇯🇵🇳🇵 的头像
本物のインド料理ブッダム🇮🇳🇯🇵🇳🇵2 年前

राज परिवारको सुरक्षा दिन नसकेको सेना दरबार हत्याकाण्डबारे मौन वसेको सेना कस्तो सेनाहोला @RabindraMishra जी कैयौ जनमा यो प्रश्न अझैं दौडिरहेको होला

रबिन्द्र पोख्रेल 😘 😍 ✌️✌️ 的头像
रबिन्द्र पोख्रेल 😘 😍 ✌️✌️2 年前

आफ्नो अधिपति लाई निर्मम तरीकाले हत्या हुँदा त्यो बेला सेना बाट कहाँ गल्ती भयो

相关视频

कैलालीमा उर्लिएको 'मानव' कर्णाली! आर्थिक रूपमा कमजोर, संस्थागत रूपमा तन्नम, सुशासन खत्तम, धर्मान्तरण तिब्र, जातीय रूपमा संवेदनशील, भूराजनीतिक रूपमा जोखिमपूर्ण - देशमा, एउटा 'कुसन संस्था' नराख्ने हो भने संकटका बेला आड लाग्ने कुनै ठाऊँ हुनेछैन। राजाहरूबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन। विष्णुको अवतार भने पनि राजा नि मान्छे नै हुन्, गल्ती हुन्छ। गल्ती नगर्ने राजा संसारमैँ छैनन्। तर के दलित, के आदिवासी जनजाति, के खसआर्य, के मधेसी, के थारु, के मुस्लिम -- अझै पनि एकताको विश्वासिलो प्रतिक बन्ने शक्ति राजसंस्थामा बाहेक अरूमा छैन। देशको दिर्घकालीन हितका लागि राजनीति गर्ने हो भने एक आपसका कमजोरीलाई क्षमा दिएर राजनीतिक दलहरू र राजा "नवीन समझदारी" मा नआइ सुखै छैन। (चित्त बुझे RT गरिदिन आग्रह सहित) #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

91,718 次观看 • 3 年前

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,742 次观看 • 2 年前