Загрузка видео...

Не удалось загрузить видео

На главную

सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछु।

28,516 просмотров • 2 месяцев назад •via X (Twitter)

Комментарии: 31

Фото профиля .np
.np2 месяцев назад

@Sawad_keshab ताप्के गॅाजा खार सुतिरैछ यो जॅाठो बिंड चै के नेपर्न च्वास्च्वासी तात्नु पर्नि रैछ ?

Фото профиля BOYHOOD 
BOYHOOD 2 месяцев назад

@dahalshivaji यो सबै तपाइ हरु कै राजनीति अपराध को कारण भएको हो , कृपया यस्ता फेक कुरा नेपाली लाइ चुतिया नबनाउनु होला , नया आउने हरु जम्मा ४ महिना हुदैछ तपाइ हरु ले ३५ बर्ष मा के हालत बनाइ दिनु भो?

Фото профиля आ र्य न बा बा
आ र्य न बा बा2 месяцев назад

प्रचण्ड र बाबुराम खुसी हुँदै हाेलान, २०५२ मा राेपेकाे विरूवाले फल दिन थाल्याे भनेर ।। माधव नेपाल त देश छाेड्ने रे, दाइ, हामी त जे जस्ताे भए नि यहि देशमा बस्नै पर्याे । हाम्रा छाेराछेाेरीले पनि यस्तै भद्रगाेलमा बस्नुपर्ने ????

Фото профиля kingsman
kingsman2 месяцев назад

ओपन साेसाईटि फाउनडेसन OSF को फन्डिङ, गगन थापाको नीतिगत दलाली र १२ भाइ पत्रकारहरूको ढाकछोप। रोहिंग्या,बङ्गलादेशी र पाकिस्तानी आप्रवासीलाई नेपालको नागरिकता बाँड्ने यो विदेशी प्रोजेक्टमा लाग्नेहरूलाई अब नेपाली जन्ताले छाेड्नु हुदैन।यिनिहरू सजाय त दिनैपर्छ,यिनिहरूलाई उम्किन दिनहुदैन।

Фото профиля Dipu ghimire
Dipu ghimire2 месяцев назад

@MohnaAnsari Video banauna bhakharai tika ra ful haleko jasto dekhiyo @thapagk

Фото профиля idontbelonghere
idontbelonghere2 месяцев назад

Yo ta dalal nai ho, esle kutai nabhetera sudhrena. Pradhanmantri banaula bhanne soch bhaye chai tei sapana dekhiranu. Belun le ta bolnai birse jasto chha. Pani badne daju kata lakhataran ho thaha chaina. Transparency, openness, bhanne haru khai kata harako ho.

Фото профиля खगेन अत्री
खगेन अत्री2 месяцев назад

यस घटनाका मुख्य योजनाकार तिमी आँफै हौ, अहिले आएर आँफै धामी, आँफै बोक्सीको नाटक गर्दै समाज भक्काउने तिम्रो नियत नेपाली जनताले नजिकैबाट देखेका छन्। यस्तो घीन लाग्दो राजनीतिक गरेर देशलाई कंगाल बनायौ। जानाजान यस्तो कुकृत्य कार्य गर्ने तिमीलाई अपराधी र पापीको संज्ञा दिनैपर्छ।

Фото профиля Bishwash Raut
Bishwash Raut2 месяцев назад

This post should have come from pm @ShahBalen but this bro is busy in gaja bhuking and pubg kheling. Kasto responsibility linai na sakne byakti lai janta le pm banaye. This country deserves to suffer. ,

Фото профиля lovemelight
lovemelight2 месяцев назад

Yo desh bigarne tai haina

Фото профиля Groyper From Himalayas
Groyper From Himalayas2 месяцев назад

tori situation ko limelight grab garna ahihalyo.. mutton paji

Фото профиля ज्वाइँ साहेव
ज्वाइँ साहेव2 месяцев назад

जनताको माझ जान थरथर कामि राछौ सरकारको गलत काममा मिडिया वाजी गरेर केही काम छैन जनतालाई सुसुचित गर ।

Фото профиля SANJAY SAH
SANJAY SAH2 месяцев назад

याे गजेडी ग्याङ बाट देश चल्दैन दाई, तपाईलाई धेरै गाली गरेको छु मैले, रविलाई अवश्यकता भन्दा बढी पेल्नलगएको कारणले, तर अहिले अवस्था भाड भैलो छ, जताततै आन्दोलन, समाज छाडा भइसकेछ, लौन दिसा देखाउनु पर्यो दाई

Фото профиля CA Aspirant 🇳🇵
CA Aspirant 🇳🇵2 месяцев назад

The whole world's 🌎 problem is Muslims who don't know?

Фото профиля madhupoudel
madhupoudel2 месяцев назад

🙏🙏🙏

Фото профиля Dr. Vijay Poudel
Dr. Vijay Poudel2 месяцев назад

राम्रो सुझाव ।

Фото профиля Online Guru
Online Guru2 месяцев назад

Gagan Thapa should lead the country with his passion of democracy and rule of law.

Фото профиля Kam 🇳🇵 नेपाली
Kam 🇳🇵 नेपाली2 месяцев назад

@TimalsenaSachin Visionary leader of Nepal. 🙏

Фото профиля Subash_Agyat
Subash_Agyat2 месяцев назад

यत्राको संयम हो? तैंले भित्र्याउन सुरु गरेका रोहिङग्या जीहादीकाे आतंकले सीमा नाघ्यो। या त कपनदेखि बोर्डर सम्मका तेरा पाहुनालाई सीमा कटाई, होइन भने म्यानमार र पाकिस्तानमा तेरा पाहुनाकाे खातिर्दारी व्यहोर्न तयार भएर बस्। अब हिन्दूले एक चिम्टी सहँदैन।

Фото профиля snowflakeannihilator
snowflakeannihilator2 месяцев назад

For things to be normal leave your leftist ideology and work for us not be a puppet. You're fooling hindus with tika on forehead while you're paving a path for our destruction

Фото профиля સુખન પૌડેભ
સુખન પૌડેભ2 месяцев назад

यस्ता अराजकलाई जेल कोच्ने कि नकोच्ने सभापति ज्यु ??

Фото профиля Dx Sx
Dx Sx2 месяцев назад

लौ न नि, काजीले भुडी बोक्ने पालो आउँछ कि क्या हो? #thapagk

Фото профиля Ghost Rider
Ghost Rider2 месяцев назад

Ab inle ni mrityu mathi rajniti gardai xa teha ghatna maa samil huni sthaniye le vandai xa police le goli chalako hoina teha kaa muslim samudaye haru le pri plan garera batti marera goli chalako ho vanera ani yi gangane feri rajniti garna aai pugyo

Фото профиля Suraj
Suraj2 месяцев назад

कङ्रेस शहरिया कम्निस्ट भयो येसरि हुदैन दाजु अब।

Фото профиля RPSD
RPSD2 месяцев назад

Tauji ni gatilo ta xainas .Ta Ra tera das amale kongresh maobadi le garda yo desh yesto va ko ho .Sabai aafu sakti ma pugna ra luti Khana palekeka le sarnathi vitruna Pisa line Ani nepali Lai chai goli hanne sarnathi Muslim Lai bachaune.gajedi Free tibbat ko commander sabai same

Фото профиля ⓢ€☈ρ⊙
ⓢ€☈ρ⊙2 месяцев назад

तर तिमीले भनेको कस्ले मान्लान र? तिम्रै कार्जेकर्ताले त मान्दैनन्!

Фото профиля Puskar
Puskar2 месяцев назад

तिमीले नी नारा लाएर ढुङ्गा हानेकै हौ, मृत आत्माको चीरशान्तिको कामना। सबभन्दा पहिला हाम्रो नेपाली हामी नेपाली, मानवले मानवको रक्षा गर्नु पहिलाे धर्म हो।

Фото профиля Roon_Pkr
Roon_Pkr2 месяцев назад

तिमी क्षत्रीको सन्तान होइनौ । अहिले ठिक बिपरित मुस्लिम मारिएको भए वकतव्य अर्कै आउथ्यो। सधै निशानामा हिन्दुहरु किन? सधैं हिन्दु चाडपर्वमा ति मुजीहरुले ढुंगामुढा गर्छन्।‌ बलिदान हिन्दु हुने सद्भाव संयम नि हिन्दु नै भाग मुजी डरपोकका बिउहरु।

Фото профиля Vickkc
Vickkc2 месяцев назад

Maoists, who go around calling for provinces based on caste like Magarat, Limbuwan, Tamuwan, Madhes... and the Congress, which is even more committed to that cause, are now saying that everyone must unite

Фото профиля MR.DHUNGEL
MR.DHUNGEL2 месяцев назад

👍

Фото профиля जय नेपाल
जय नेपाल2 месяцев назад

Tika talo garera aais muji?

Фото профиля 👸Pooja Chhetri👸✍️🐱🦋💫
👸Pooja Chhetri👸✍️🐱🦋💫2 месяцев назад

भगवान जस्ता राजा फालेर तपाई हरु ले ल्याको लुटतन्त्र र विनाशतन्त्र ले दिएको उपलब्धि यति त हो, अरु वर्णन के गरौ र।।

Похожие видео

धुर्मुस सुन्तलीको चलचित्रमा एकजना पात्रको अनुहार अफ्ताब आलमसँग मिल्यो भनेर सेन्सर नगर्ने सरकारले यो मह सन्चारको भिडियो हो जसमा किरियापुत्रि बसेको सनातन हिन्दुले रक्सि चोर्दै गरेको, तास खेल्दै हिडेको, बोतलका बोतल रक्सि चोरेर खाएको देखाउन मिल्छ की मिल्दैन? किरियापुत्रि जस्तो पवित्र र चोखो भएर नुन पनि नखाई, एक छाक मात्र खाएर बस्नु पर्ने र नित्तान्त श्रद्धा पुर्वक शुद्ध र चोखो भएर बस्नु पर्ने हिन्दुको पवित्र संस्कारलाई यसरी भद्दा मजाक गर्न मिल्छ कि मिल्दैन? नेपालको सनातनि हिन्दुका संस्कार माथी जति गिज्याएपनि हुन्छ, जति खिसिट्युरि गरेपनि हुन्छ, जस्तो सिन राखेर सामाजिक सन्देश भन्दै स्पष्टिकरण दिएपनि हुन्छ, जस्तो गरेर सुक्ष्म रुपमा नेपाली मौलिक धर्ममा प्रहार भएको स्पष्ट हुन्छ। नेपालीले श्रद्धा पुर्वक आफ्ना चाडपर्व, रितिरिवाज, जात्रा, १६ संस्कार, देव कार्य , पितृ कार्य गर्छन । यसमा विरोध गर्न कुनै पनि कलाकारलाई कस्ले उचाल्छ? कस्ले यस्ता सिन राख्न भन्छ? यिनिहरुलाई अरबौ रुपैया कस्ले दिन्छ? यो सबैको उत्तर खोज्न जरुरि छ। स्रोत: सनातन चौतारी

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

45,885 просмотров • 1 год назад

देशभन्दा ‘विचार’लाई प्रधान ठान्ने ‘अग्रगामी’हरूले नबुझेको कुरा! माने लिऊँ, नेपालमा ईशाईहरूको संख्या अढाई लाखबाट दोब्बर अर्थात ५ लाख बन्न ५ वर्ष लाग्यो। अब त्यही अनुपातमा बढ्ने हो भने अबको ५ वर्षमा त्यो संख्या दोब्बर हुँदा १० लाख हुन्छ। र जति संख्या बढ्दै गयो त्यसको बढ्ने अनुपात झन तिब्र हुँदै जान्छ। मलाई थाहा छ, देशभन्दा विचार प्रधान भन्नेहरूले मैले यस्तो तर्क गर्दा धर्मको राजनीति गर्यो भन्छन्। तर ती विचारवान अग्रगामीहरूले कहिल्यै सोच्नुभएको छ, जब अविकशित समाजमा धर्मान्तरण तिब्र भएर एउटा विन्दूमा त्यसले शक्तिशाली आकार लिन्छ, त्यसले निम्त्याउन सक्ने द्वन्द्व कति घातक र रक्तपातपूर्ण हुन्छ भनेर? कि उहाँहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा अग्रगामी टिप्पणी गरेकै भरमा समाज विवेकी बन्छ र त्यस्तो स्थिति नै आउँदैन भन्ठान्नु भएको छ? देशलाई त्यस्तो स्थितिमा नपुर्याऊँ। ढिलो नहुँदै, सबैले आ-आफ्ना कमजोरी स्वीकार गरौँ र २०४७ सालको संविधानमा संसोधन र सुधार गरेर राजसंस्था, राजनीतिक दल र जनताबीच एउटा ‘नवीन समझदारी (New Understanding’ मा पुगौँ। यहाँ त मैले तिब्र धर्मान्तरणले ल्याउन सक्ने खतराको मात्र चर्चा गरेँ। अन्य खतराहरू पनि त्यत्तिकै खतरनाक छन्। (भिडियो: बाणेश्वर महादेव मन्दिर, मध्य बानेश्वरमा हिजोको सन्धाकालीन आरतीमा सरिक हुन पाउँदा खुशी छु। आमन्त्रण गर्ने शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु!) #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

34,390 просмотров • 3 лет назад

आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष आदरणीय कमल थापाज्यूले समस्त राष्ट्रवादी र राजावादी शक्तिहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आदरणीय राजेन्द्र लिङ्देनज्यूको नेतृत्वमा एक ढिक्का भई अघि बढ्न हार्दिक आह्वान र आग्रह गर्नुभएको छ।उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई, जुन लामो समयदेखि राष्ट्रवाद र राजसंस्थाको संरक्षणका लागि दृढ अडानमा रहेको पार्टी हो, अब यस राष्ट्रिय आन्दोलनको अग्रणी शक्तिका रूपमा अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिनुभयो। हरेक ठूला जनआन्दोलनहरू सफल हुन सशक्त नेतृत्व र बलियो संस्थागत संरचनाको आवश्यकता पर्छ भन्ने हाम्रो अडानलाई आजको घोषणाले पुष्टि गरेको छ।यो केवल संगठनात्मक पहल होइन, यो देशमा सुशासन स्थापनाको, आर्थिक संकटको अन्त्यको, विकासको गतिरोध तोड्ने, र राष्ट्रिय गौरव पुनर्स्थापित गर्ने ऐतिहासिक अभियानको प्रारम्भ हो।म कमल थापाज्यूको दूरदर्शी सोच र राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर लिएको साहसिक निर्णयप्रति हार्दिक आभार प्रकट गर्दछु। यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष आदरणीय रविन्द्र मिश्रज्यू लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूको अविलम्ब रिहाइको माग गरिएको छ। राष्ट्रहितमा आवाज उठाउनेहरुलाई थुन्ने अभ्यास अब अस्वीकार्य छ भन्ने सशक्त सन्देश आजको कार्यक्रमले दिएको छ। हाम्रो सङ्घर्ष स्पष्ट छ, यो कुनै व्यक्तिको सत्ता प्राप्तिको लागि होइन, देशलाई स्थायित्व दिने, आर्थिक पुनरुत्थान गराउने, र विकासको मार्गमा अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न हो। देश आज जुन आर्थिक मन्दी, शासन व्यवस्थाको असक्षमता र निराशाको चक्रव्यूहमा फसेको छ, त्यसबाट बाहिर ल्याउन अब सशक्त नेतृत्व र दिगो सङ्गठन अपरिहार्य छ र त्यो नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राष्ट्रवादी शक्तिहरूसँग एकजुट भएर गर्नेछ। अब न कुनै भ्रम बाँकी छ, न कुनै अन्योल। हामी अब राष्ट्रको स्थायित्व, सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानका लागि एकजुट भएका छौं। हाम्रो सङ्कल्प दृढ छ। हाम्रो यात्राको दिशा स्पष्ट छ र हाम्रो लक्ष्य अवश्य प्राप्त हुनेछ।

Khusbu Oli

15,606 просмотров • 1 год назад

मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह Balen Shah का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।

Gajendra Budhathoki ♿

39,764 просмотров • 4 месяцев назад

रघुनाथपुर विधानसभा से भारी मतों से विजयी होने पर शहाबुद्दीन जी के सुपुत्र ओसामा जी को हार्दिक शुभकामनाएँ एवं अनंत बधाई। 'आप की अदालत' कार्यक्रम में रजत शर्मा जी द्वारा लिए गए शहाबुद्दीन जी के उस ऐतिहासिक साक्षात्कार का छोटा-सा वीडियो आज भी व्यापक रूप से प्रसारित होता है, जिसमें उन्होंने कहा था “बेसिकली मेरा गांव ठाकुरों का गांव है, ठाकुर by birth डरते नहीं किसी से।” यह वाक्य मात्र एक बयान नहीं था, बल्कि सिवान की जमीनी राजनीतिक वास्तविकता का सटीक चित्रण था। सिवान सदैव एक क्षत्रिय–बहुल और बाहुबली परंपरा वाला जिला रहा है, जहाँ रघुनाथपुर विधानसभा पड़ती है। विशेष बात यह है कि क्षत्रिय और मुस्लिम समाज ने यहाँ हमेशा भाईचारे, परस्पर सम्मान और राजनीतिक सहयोग की अनोखी मिसाल कायम की है। दोनों समुदायों के बीच संबंध मजबूती और विश्वास पर आधारित रहे हैं। आज भले ही शहाबुद्दीन जी हमारे बीच नहीं हैं, लेकिन उनके सुपुत्र ओसामा जी की ऐतिहासिक जीत देखकर यह महसूस होता है कि भाईचारा, सम्मान और राजनीतिक साझेदारी की वह विरासत आज भी उतनी ही सशक्त है। यह जीत न केवल राजनीतिक सफलता है, बल्कि मुस्लिम–क्षत्रिय सद्भाव की शानदार मिसाल भी है।

The Thakur Force

79,484 просмотров • 10 месяцев назад