Загрузка видео...

Не удалось загрузить видео

На главную

✍️सबैले खाएपछि खाने राजा महेन्द्र मल्ल ✍️बालबालिकाले खाना नपाएर रोएको देख्दा आँखामा आँसु आउने नेता : ओली ! विश्वमा यस्ता नेता दुर्लभ जन्मन्छ्न ! K P Sharma Oli Bishnu Prasad Paudel LP Sanwa Limbu

16,061 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля रोशन शिबाकोटी 🙏
रोशन शिबाकोटी 🙏2 лет назад

गोहीको जस्तै बिशेषता रहेछ , होइन भने टुहुरा बालबालिकाको आश्रयस्थल बालमन्दिर खानेहरुलाई कारबाही भएको देख्नपाईयोस,कान्तीबाल अस्पताल लगायत सबै सार्बजनिक अस्पतालको दसा सुध्रेको हेरौ,अनि मानौला तपाईंका कुरा,हालका लागी यस्ता कुरालाई पधौरे मानियो|

Фото профиля Fight Against Corruption Unit Nepal
Fight Against Corruption Unit Nepal2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu महाकाली बेचुवा, ज्यानमारा (ढकालको घाँटी छिनाउने),जलहरी लुटुवा, विमानस्थलबाट सुन तस्करीको नाइके, यति-ओमनी कान्डी, गिरिबन्धु घिचुवा,रअ प्रमुख गोयल सुटुक्क भेटने र नाकाबन्दी लगाउन लाउने तर राष्ट्रवादी कहलाउने ८ कक्षे उखाने दुर्लभ लाजनेता @kpsharmaoli . जागौ नेपाली जागौ।

Фото профиля chandrika sharma
chandrika sharma2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu अनि एमालेले खान नपाउँदा तिम्रो आँखामा आँसु आउने महासामन्ती भट्टराई पनि दुर्लभ नै हुन्। 😂

Фото профиля Krishna Khadka
Krishna Khadka2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu हैट भुटानी गिरिबन्धुका गोहिका आशु आउनु कुनै नौलो कुरा होइन,लाज नभएको नकचरो भ्रष्टाचारि र अपराधीको संरक्षणकर्ता।वेवकुफ

Фото профиля Rajan Rimal
Rajan Rimal2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu आफ्नो नेता उकास्ने चक्करमा महिन्द मल्ललाई यस्तो उखानेको दाँजोमा उतारे। (अनि 'महिन्द्र' हो है, 'महेन्द्र' हैन्। ओलीको भाषण बाहेक अरु पनि केही पढे पो थाहा हुन्छ)

Фото профиля 🌸Dibed(डाईबेड)🌸
🌸Dibed(डाईबेड)🌸2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu गोही प्रसाद ओली - लाज सरम भन्ने चिज नहुने रहेछ? ओली(हरु) कै कारणले देश यो दुर्दशामा पुगेको होइन? अझै भाषण गर्दै कुदिरको छन् बा !!

Фото профиля मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu Joke of the week! 😁😄😂🤣

Фото профиля ARJUN BASNYAT(Gorkhali)
ARJUN BASNYAT(Gorkhali)2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu Vastav ma desko powerful vekti josko karan sarkar nai paribaratan🤣🤣

Фото профиля कश्यप
कश्यप2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu यी बुद्ध बुढा भोलि मरेर जलान, तर देश धोस्त बनाएर छोड्ने भए।

Фото профиля ज्वाइँ साहेव
ज्वाइँ साहेव2 лет назад

@kpsharmaoli @bpaudel1959 @LPSanwaLimbu सवैलाई खुवाएर खाने:- महेन्द्र मल्ल सवैलाई रुवाएर खाने:- विजुरी चोर कमिसन खोर ओलि

Похожие видео