Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

" सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ? " : सांसद नागिना यादव

23,982 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

काल पर्खेर नबस profil fotoğrafı
काल पर्खेर नबस1 yıl önce

नागिन 🐍 लाई झापड

Dipak Gyawali profil fotoğrafı
Dipak Gyawali1 yıl önce

यि नानीका पार्टी जमिनदार दुधले धोएको साक्षात शिवजी भन्ठान्छिन कि कसो? लुटतन्त्रमा नैतिकताको ढ्वाँस नदिएकै बेस। कमसे कम हँसिमजाकको पात्र त बन्दिन थिइन!

Shree Kumar Kenai profil fotoğrafı
Shree Kumar Kenai1 yıl önce

यो कस्को, के नातावाट सांसद बनेकी हो,यस्ता फरियालाई, प्रतिपक्ष संसदमा विरोध गरीरहेका बेला संसद चलाएर बोल्न दिने सभामुखलाई पनी श्रीलंके कारवाहीको दायरामा ल्याउनु पर्ने भयो । समानुपातीकको बुई चढेर बक बक गर्नेको नैतिकता के खोज्ने ? पार्टीको नैतिकता त अब एमांग्रेस भई सक्यो । नत्र शोध

R profil fotoğrafı
R1 yıl önce

यस्ताे मान्छे मार्दिन्छु भन्ने सैतानलाई कार्बाहि हुन्छ कि हुन्।कसैलाई मार्दिन्छु भन्न पाईन्छ। दुर्गा प्रसाईलाई गाेलि हान्दिनथे भन्ने यै हैन ? यस्लाई तुरून्त निलम्बन गर ।

Bodha profil fotoğrafı
Bodha1 yıl önce

प्रमाण बिना झुटा मुध्दा लगाएर राज्य नै लागेर जे बोले पनी छुट जे गरे पनी छुट छ भन्ने नसम्ज तिमी एमाले काग्रेस माओबादीहरुलाइ ३५ बर्ष देखीका काण्ड छानबीन गर्ने हो भने तिमीहरम लुटेराहरुको साखा संन्तानको बॅशै निर्मुल पार्नु पर्ने काण्डै काण्डका भारी छन ! कुनै दीन त्यो भारीको दीन आउनेछ

Ramhari Aryal 💎🇳🇵 profil fotoğrafı
Ramhari Aryal 💎🇳🇵1 yıl önce

अड्डा अदालतमा दलाल भ्रष्टाचारी र सेटिङवालाहरू नभइदिएका भए सबैका सभापति र अध्यक्षहरू पनि सँगै जेलको कोठरीमा तास खेल्दै हुन्थे या पन्जा लडाउँदै हुन्थे। यो त शक्ति र सत्ताको उन्मादले कसैलाई काखा र कसैलाई पाखा गर्दा भएको हो ।

नेपाली profil fotoğrafı
नेपाली1 yıl önce

What type of logic is this? you cannot teach ethics so I can be unethical.

Dev profil fotoğrafı
Dev1 yıl önce

जसको औकाद संसदमा बिना भोटेको छ त्यसकै आवाज चाहिँ ठूलो छ! पाखण्डीहरु!

Mahesh Adhikari profil fotoğrafı
Mahesh Adhikari1 yıl önce

यसले गर्दा त संसद नै डुङ्डुङ् गन्हाउने भो। गन्हाएकी आइमाई! यस्तो थुतुनो भएकी पनि सांसद रे!

Dr. Suman Manandhar profil fotoğrafı
Dr. Suman Manandhar1 yıl önce

Keti bhayera bachis jholeni

Benzer Videolar