Video wird geladen...
Video konnte nicht geladen werden
सभामुख महोदयको ध्यानाकर्षण हुने भए कहाँ कहाँ होला?🤣🤣🤣🤣🤣🤣👇️👇️
90,490 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

यहि भएर जातिय पहिचान खोजेको, मातृभाषालाई प्रयोग गर्न भनेका हुन।पढेलेखेका र भाषण गर्दै हिंड्नेलाई यति गारो भा छ नेपाली भाषा प्रयोग गर्न आम गाउलेलाई लेख,पढ गर्न बुझ्न र आफ्नो कुरा राख्न कति गारो होला? अरु माथी आफ्नो जात,भाषा र धर्म लादेर रमाउन सरम छैन बेसरम हिन्दु बाहुनवादीहरु ?

यो पागलहरुद्वारा, पागलहरुले, पागलहरुको लागि ल्याएको सुन तस्करी लाटलुट व्यापार व्यवस्था तन्र हो । यो ठोकतन्र, भोकतन्र, लुटतन्र र पशुतन्रमा यो भन्दा वढि अरु के आशा राख्ने ? 😂🤣

@AnandaRamPoudel IQ department में घोटाला है, तभी तो 33% आरक्षण मिली है🤣🤣

हो को ? नाम पनि लेखौं न हौ । यी पनि त्यही कोशी प्रदेशका मुख्य मन्त्री जस्तै व्याक वेन्चर रहेछन । उधुम नै प्रगति गर्ने के लास्ट वेन्चरहरुले । विजोक रमाइलो नेपालको संसद ।

माननिय हुन क्यारे , उनको बोलि देबवाणी हो राम्रो बुझिन्न , राम्रो कुरा भनेकि होलिन !

धिन लाग्दो प्रस्तुति ,

डा रमेश कोइरालाले यस्तै सभासद खोज्नु भयको होला अरु उहाँको स्टाटस हेरेर बुझौ ।

समानुपातिक हजुर समानुपातिक

यिनको दिमागको सलानकिरा गर्नपर्छ ।

@AnandaRamPoudel 😂
