正在加载视频...
视频加载失败
सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने निर्णयबाट पछि हट्यो सरकार
33 条评论

Not even a single amount of regret in his face. What a shameful minister he is

आफैं ताकी ताकी गोलि ठोक्छन आफैं घुसपैठ भो भन्दै कुर्लन्छन । यस्ता निचहरुलाइ टुडिखेलमा झुट्याएर खुर्सानीको धुवाँ दिनुपर्ने 😡

क्या आनन्द छ। हुदै नभएको नियम लादेर बन्द गर्यो फल स्वरुप जेन जि समुह सडकमा उर्लिए र ज्यान गुमाए। अब अहिले आएर पछि हट्नु पर्ने नै थियो भने २ दिनका लागि किन बन्द गरियो? सन्जाल बन्द गर्दा निम्तिने समस्याको पुर्व मुल्याङ्कन गरि अघि किन बढिएन ।

यत्रो नरसंहार पछि पनि सजिलै उन्मुक्ति पाउँछु भन्ने सोचेको छस् झ्याँक्ने? यिनीहरूको बचाउ मा उभिने सेते पत्रकारहरुको पनि खैर छैन।

Yo muji ko thopda ra boli sundai ragat tatera aauxa, tero xora/xori mareko vaye uchit rahat dina aako vaye esai gari bolthis? Vakhar ka Bachha haru maris timi harule, jaa gayera ek palta ti bachha kaa pariwar ko stithi her, paisa diyera bachha firta aauxa?

नेपाल मै एउटा सोसल मिडिया चालू गर्न नसक्ने ढाडे बिरालो कुर्लिरहेको छ खाते चोर

#GenZ is going to fix #Nepal

सामाजिक संजाल माग नै होइन माग no corruption हो

जेनजी Gen-Z युवाहरु को पाँच प्रमुख मागहरु १. संसदको विघटन २. सांसदहरुको सामुहिक राजीनामा ३. गोली हान्न आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन ४. हामीले सिफारिस गरेको कुनै एक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकारको गठन ५. अन्तरिम सरकार अन्तर्गत चाडैं निर्वाचन

Yo radi ko ban lai condo ma goli hana mg boru ma poisa dimla mc

यसलाई त्यही बंगारा खुस्किने गरी हान्न किन नसकेको भन्या?

सन्चार तथा सुचना मन्त्रीको अराजक शैली ले गर्दा नै आज यो स्थिति आको हो तेसैले सबैभन्दा पहिला प्रधानमन्त्री को राजिनामा सहित अन्तरिम सरकार को गठन गरियोस

त रन्डिको बान को राहत चाइदैन। खुन को बदला खुन। साला म तलाइ मार्छु भन!तेरो ज्यान को मूल्य कति हो??? @bbcnepali @8Kaal @GokulPBaskota @NAYA_PATRIKA @omnamosivaye @Ujyaalo @setopati

यी व्यक्तिहरू १९ युवा आत्माहरूको दुखद मृत्युका लागि जिम्मेवार छन्, उनीहरूमा कुनै पश्चाताप छैन, केवल पक्राउ परेकोमा खेद छ। उनीहरूको डरले उनीहरूको अमानवीयताको पर्दाफास गर्छ। हाम्रो न्यायपूर्ण लडाइमा निरन्तरता दिँदा हामी उनीहरूलाई जवाफदेही बनाउनेछौँ। जनताको शक्ति विजयी हुनेछ। केपी ओली, प्रचण्ड, गगन थापा, शेरबहादुर देउबा र अन्य धेरै नेताहरूले हाम्रो देशलाई भ्रष्टाचार र पतनको दलदलमा पुर्याएका छन्।

तेरिमा चुतिया कुकुर 🐶 निर्दोष कलिला भाईहरू मारिस अनि दु:ख व्यक्त गर्ने तँ जस्ता दलालले चाप्लुसे देखाउनु पर्दैन। तेरो खोक्रो वक्तव्य चाहिदैन !

लाजै बेगर उचित छतिपुर्ति दिन्छौ भन्छन्। ज्यानको बद्ला ज्यान दिन सक्लान? आज हामि १९ को पालो भोलि तिनि १९ को पालो । आम जनताको काख रित्याय जसरि भोलि आफ्नो रित्तिए के गर्लान है।

कसरी गर्छौ कामना? लाज लाग्दैन?

Abo k baki rahyo rw , ajaii kati hepaha prabiti sahane ,yitti ni regret xaina yi brastachari haru laii hamro mag baneko bratachar nagar rw garne laii karbahi ,direct elect prime minister ,no coalition politics ...

Thukka khate kukur

Hahaha. It's not only a social media ban. It's about corruption and mismanagement of the country. And. देशमा corruption छ regulationsको काम transparent हुँदैन, यी सबै 100% सही भनेको. And about registration, it is right but what were your conditions, that is the main point.

मर्ने पालो ....!

Aba desh chodne pani nirnaya linu vandini MG harulai....

कुरा सामजिक सन्जालको होइन, अब त भ्रष्टहरु कि देश छोडेर भाग कि मर्न तयार भैइ

khatey

हत्यारो । हत्यारो । हत्यारो सरकार।

Murderers...

Look at his arrogance. He paints the picture of what an evil power hungry @kpsharmaoli is.

thuk patrakar haru .. khoi timi haru ko aakrosh khoi .. real question .. etro sana student haru kina mare ko sarkarley vanera sodhnu pardaina ... khate haru timi haru ta desh ko nalayek hau ..

पहिला राजिनामा दिँउ

@grok what do you want to say?

20-25 jana ko hatya nai hola hoina timro tax tax bhandai harako?

Yo radi ko choro haru lai go fund me ma paisa uthayera marna mildaina 🙏

What a shameful statement not even regret With high respect fukc you Nepal government


