Loading video...

Video Failed to Load

Go Home

सम्भु थापा मर्नु केही समय अगाडि का सब्द

61,405 views • 3 years ago •via X (Twitter)

10 Comments

solution's profile picture
solution3 years ago

तेरो बाउ को आवाज होला कुकुर्नी। तेरो बाउ ले रेकर्ड गरेको होला ।भेन्टिलेटर मा अचेत मान्छे कसरि बोल्छ। तै भालुनी ले होइन चुनाब अघि नै मरेको भनेको तिमी हरु को मिलोमतो हुनु पर्छ ।रबि लाई फसाउन को लागि तिमिहरु ले मारेको हुनु पर्छ।

Solar Heavy's profile picture
Solar Heavy1 year ago

perfect beach vibes

श्याम दाहाल's profile picture
श्याम दाहाल3 years ago

अभिनय गर्न पनि कति जानेको हो!भेन्टिलेटरमा राखिएको बिरामी कसरी बोल्यो होला ?

डाँडाघरे's profile picture
डाँडाघरे3 years ago

आफ्नै नेतालाई झुण्ड्याएर कीन हत्या गर्दैछ कांग्रेस ?

Nishchal PS's profile picture
Nishchal PS3 years ago

Ventilator मा मोवाइल कसरी लान दिए! रेकर्ड गर्ने व्यक्तिले कहिले गरेको हो, साँचो हो भने यो अडियो छानविनको दायरामा ल्याइनु पर्दछ।

Rajdeep Ghimire's profile picture
Rajdeep Ghimire3 years ago

काङ्ग्रेसका पूर्व सभापति सुशील कोइरालाको मृत्यु कसरी भएको हो?? जानकारी पाउँ न। "सिरकमा रगतको टाटो थियोे" भन्ने सुनेको हो।

Ram Gurung's profile picture
Ram Gurung3 years ago

हाहाहा, सही र गलत छुट्याउन नसक्ने यस्ता झोलेहरूले कुन नैतिकताले राजनीति अलाप्छन् हौ ?

शंकर कुमार मगराती's profile picture
शंकर कुमार मगराती3 years ago

यस्ताे अडियाेमा विश्वास गर्ने मान्छे पागल नै हुन पर्छ । यसकाे श्राेत केहाे, कुनै सिम्बाेलिक कुरा त हुनुपर्छ नि । पर्दाले छाेपेर यतिकाे आवाज त म पनि बनाईदिन सक्छु । सक्छ भने भिडियाे लेरावस् न ।

Mahadev Saud's profile picture
Mahadev Saud3 years ago

@खतेनी हरु मरेको लासमाथी पनि लाजनिती गर्न अलिकती पनि लाज सरम लाग्दैन।

यो मन त मेरो नेपाली हो's profile picture
यो मन त मेरो नेपाली हो3 years ago

मदन भण्डारी मारे जस्तै चाल चलेर पक्कै पनि तिम्रो बाउले मार्न लगायको हुनु पर्छ।

Related Videos