Загрузка видео...

Не удалось загрузить видео

На главную

साम्सद कान्ड 🤗 कस्को छोरी चेली बितायो बड्डाले 🤗🤗

91,980 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 11

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

यो त टेलर हो फ्लिम हेर्ने हो 😜

Фото профиля Satyamkhabar.com
Satyamkhabar.com3 лет назад

व्यक्तिगत कुरा हाे यसमा गलत के देख्नु भयाे महाशय ?

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

चुप्पा चाही धेरै राम्रो दियो केटोले😀😀

Фото профиля Nagendra Pd Paudyal
Nagendra Pd Paudyal3 лет назад

यो पहाड बनाउनु पर्ने विय नै होईन । यो सामग्री बनाउनेको नियत विषाक्त छ । प्रष्टै छ, उल्टै मुध्दा ठेसिदिए हुन्छ ।

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

कसैको बाउमा दम भए मलाई मुद्दा हालेर देखा 🤔

Фото профиля Karan Pun
Karan Pun3 лет назад

भ्रष्टचारीलाई ठेगान लगाउँछौ भन्दैछन् त राम्रै त हो आम नेपाली जनताको लागि। कि तिमी पनि भ्रष्टचारीमा पर्यौं र? खेदो गर्दै छौं त। कि आफै गर नत्र केही गर्छु भन्ने लाई गर्न देऊ। यस्ता बकम्फुसे पोस्ट गरेर आफै आलोचित नबन्।

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

कुन भ्रस्टाचारी एति,ॐनी,जल्हरि , सिक्टा या अर्काको जग्गा हडप्ने बिरुद्द कुन चाही भन्नु भो रे 😀

Фото профиля Goma Giri
Goma Giri3 лет назад

@Nani29488 यो धेरै पहिलाको भिडियो हो

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

@Nani29488 Hora

Фото профиля Chuman Bam
Chuman Bam3 лет назад

आतंककारी जनहत्यारा हरु संसद भवन मा एक्लो ज्ञानेन्द्र शाही संग बहस गर्न नसकेर भतुवा हरु बदनाम गर्न खोज्दैछन् यिन का बाउ हरुले जस्तो काण्ड गरेका भयत केके नै पो गरी सक्थे दलाल हरु

Фото профиля प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापा3 лет назад

बहस के को गर्ने रागा प्रधानमन्त्रीले ल्यायो भन्यो केपी ले रहेछ बोली बन्द🤐जल्हरिको कुरा उठ्यो केपी ओलि बोली बन्द 🤐 अब तेस्ता बहस गर्नु जरुरी छ र भत्ता खाएर केटी च्याप्न पाएसी

Похожие видео