正在加载视频...
视频加载失败
सरकार पक्षीय दलहरूको बैठक जारी
32,808 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

सबै भडुवाहरु जम्मा भएछौ, माकुने, प्रचने, बाबुरामे, झल्लुहरुको अभाब महसूस हुन्न र?

भ्रष्टाचारीलाई कसरी बचाउने र गिरीबन्धु र शरणार्थी कसरी पचाउने भनेर होला! 😂😂👌

खुट्टामा नेल पनि लाईदेउ @kpsharmaoli सरकार जनताको आवाज बोल्ने खुंखार अपराधीलाई छोड़नू हुँदैन 🙏🙏

भ्रष्ट सरकार

हाम्रो पनि यता जारी छ 😃😂

कसकसलाई मुद्धा लगाउने कसकसलाई जोगाउने कतिकति बाडेर खाने भन्ने छलफल त होला नि बाजेको

के कुरो भो त? कथमकदाचित रवि फेरि सत्तामा आए हेर भाई तिमी हामी कोहि बच्दैनम् सब जेल गइन्छ बरु रविलाई फसाउने कसरी व्यस्त राख्ने कसरी भनेर छलफलमा? सहकारी काण्डमा समाएको छ छानबिन चाहिँ सम्पत्ति शुद्धीकरण भैराछ। के मा फसाउछौ अब?🤣🤣😂

विकास सुविधाको त पक्कै हैन प्रधानमन्त्रीय कुर्सी कैले कसलाई हस्तान्तर गर्ने भन्ने बैठक हो र ?

अब कस्को पालि जनता हसाउने?

भ्रष्टाचार का नाइके हरुको झुन्ड

