Загрузка видео...
Не удалось загрузить видео
सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ : सांसद थापा
11,044 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

rock_rock1 год назад
नख्खु, झ्याप्ले छोड यार। तिम्रै निर्वाचन क्षेत्र कपन झाम्पुतली भाछ

Kalpana1 год назад
Khasiko kaam xain🐐

Tank ojha1 год назад
छानबिन चै कस्को गर्ने हो माननीय ज्यू। नेताको आदेश नपत्याने भैसके सबै समयन्त्र। यो हालत को ले बनाए। मलाई नि नेताको बोलीमा कुनै बिस्वास लाग्दैन।

राज आचार्य1 год назад
छानबिन गर्न कस्लाइ भन्दिउँ भन - नरेन्दरलाइ कि जिनकोपिङ्लाइ ? तिमर्ले त उइ !

khim1 год назад
ए ए !! अब बढी भाडा लिने एयरलाइन्सलाई हैन तिर्ने यात्रुलाइ कार्बाही हुनुपर्नी होला किनकी सरकार आफ्नो छ।

दाई1 год назад
He is Hero !!

Fight Against Corruption Unit Nepal1 год назад
फुलिसले पैसा खाएर रात्री बस छोडयो । यसमा कुनै दुइमत नै छैन । @thapagk

Chhabi Pun1 год назад
मटन काजी

Lokesh1 год назад
फरि यसलाई छानबिन समिति चाहिने होला

शंकर न्यौपाने1 год назад
विषयमा, सन्दर्भमा, सत्य तथ्य, छानबिन या त्या अनेक भनेर कुरा रमेश लेखक बाट मोड्न खोज्दै छ सीधा भन्न नसक्ने प्रमाण काजी
