Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

स्वर्णिम वाग्लेलाई गगनले भने : तिमीले त पेन्सन पकाएर आयौ मैले त जागिर पनि खाएन

433,432 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Sima
Simavor 3 Jahren

@thapagk त्रिचन्द्रमा ढुङ्गा हानेको भरमा बिदेशमा जागिर पाइने भए खान्थ्यौ होला, घोक्रो फूलाएको भरमा हुने भनेको नेपालको नेता मात्र हो, बिश्ब बैंकको जागिर त तेस्तै हो ! अनि अर्को कुरा राजनीतिलाई नै व्यबसाय बनाय पछि जागिर किन खानु पर्‍यो ?

Profilbild von रोशन शिबाकोटी 🙏
रोशन शिबाकोटी 🙏vor 2 Jahren

सबैले जागिर कहा खान्छन र , गगनजी ? तपाईले पनि बाख्रा पालन , कुरिलो खेती , मासु पसल र मत्यपालन लगायतका ब्यबसाय गरेकै हो नी ! ती सबै ब्याबशायमा तपाईं सफल भएको चै होइन क्यार !! 😂

Profilbild von Ale
Alevor 3 Jahren

गगन थापाले स्वाणिम वाग्लेलाई टुरिष्ट उमेदवार रे 😂 तनहुँ को प्रदिप पौडेल काठमाडौंमा उमेदवार भाको र सप्तरीमा चुनाव हारेर बारामा काङ्ग्रेसले गठबंधन गरेको कुरा चै बिर्सियो क्या हो @thapagk अनि गोरखा सँग गोरु बेचेको साइनो समेत नभाको प्रचण्ड सरकारमा पहिला सहभागी भाको कुराहरु नि😂

Profilbild von Dr. BP BADAL
Dr. BP BADALvor 3 Jahren

के को लागी ढुङ्गा खाको ? धर्म बेच्न ? देश सात टुक्रा पार्न ? १०० जना मन्त्री ९०० साम्सद पाल्न ? भ्रस्टाचार गर्न ? कुसंस्कार कुसाशन भित्र्याउन ? बात कर्ता है !!

Profilbild von दर्शन ठकुरी
दर्शन ठकुरीvor 3 Jahren

चोकमा राखेको मादल काङ्ग्रेस मनिष झाले छोडे डा स्वर्णिम वाग्लेले छोडे अब डा गोबिन्द पोख्रेल गुरु घिमिरेहरुले पनि छोडचन चोकमा राखेको खरी झरेको मादल काङ्ग्रेस लाई हेर्दै जाउ। @thapagk

Profilbild von Punita Rimal
Punita Rimalvor 3 Jahren

पहिला पहिला बुढानीलकण्ठ स्कुलमा पढ्न अंन्चलकै प्रतिभाशाली बालकहरुले प्रतिस्पर्धा गरेर पाउथे। उनले पाए। उनले मेहनत गरेर पढे। देश बिदेशले उसको विद्वतालाई पत्तायो। त के गल्ती गर्यो। कहिले यता कहिले उता गरेर फन्टुस गफ हानेर हिडेनन् होला।

Profilbild von थला विशेषज्ञ
थला विशेषज्ञvor 3 Jahren

जागिर खान खुवि चाहिन्छ। चाकरी, नचाहिने गफ, ढांटछल गरेर खान पाएसी के?

Profilbild von HP
HPvor 3 Jahren

तिम्ले बाख्रा खायो भन्नु मिलेन 😂 गगन दाई काङ्रेसको २-४ वोटा गतिला काम देखाएर भोट माग्नुस् के! तपाईं आशा लागेको नेता हो टपर टुइया कुरो नगर्नुस्,🙏

Profilbild von S knl
S knlvor 3 Jahren

@thapagk तिमीलाई लाज शर्म भन्ने चिज केही छैन भन्ने कुरा पार्टि भित्रको त्यो हबिगत टुलुटुलु हेरेर बसेकै ले पुस्टी हुन्छ । धेरै खोक्नु पर्दैन ।

Profilbild von PRAMOD
PRAMODvor 3 Jahren

धेरै आशा गरेका नेता थियौ तिमी @thapagk तर तिम्रो असली चेहेरा यो भाषणले छरलङ् बनायो!! धिक्कार छ तिम्रो सोच र यो भाषण लाई!! केपी ओली र तिमी गनगने थापा मा के फरक भयो अव 😡😡😡

Ähnliche Videos