Loading video...

Video Failed to Load

Go Home

संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ- सोविता गौतम

13,694 views • 3 months ago •via X (Twitter)

13 Comments

Santosh Budhathoki's profile picture
Santosh Budhathoki3 months ago

यो कुरा आफ्नो प्रधानमन्त्रीलाई भन्दा राम्रो होला।

ujwal rai's profile picture
ujwal rai3 months ago

प्रधामन्त्री र गृहमन्त्रीलाई पहिला भन्नु पर्ला की???

Sujit's profile picture
Sujit3 months ago

Ban sunglasses in the parliament first.

Saange's profile picture
Saange3 months ago

७०-८० बिद्यार्थीले ज्यानको आहुती दिएर बनेको सरकार हुँदा संसदहरुको पोशाक चाहिँ हाफ कट्टु शर्ट टाई गर्दिए गज्जब भाषा त सस्कार अनुरुप नै हुने हो हल्का कमाई राम्रो हुँदै गएछी भाषा पनि सुध्रिदै जाने हो

Mukti Nath Adhikari's profile picture
Mukti Nath Adhikari3 months ago

संसद त अहिले मेला बजार जस्तो छ

लाक्पा's profile picture
लाक्पा3 months ago

स्याला पातकि! यिनकै पार्टीको संसदहरु टुप्पि पाल्दै जुल्फि हल्लाउदै आउछ अझै ठुल्ठूला कुरा गर्छ ।

Dilip Neupane's profile picture
Dilip Neupane3 months ago

गरिमा राख्न सबै भन्दा पहिले त सभामुख सन्तुलित हुनुपर्दछ । नभए पनि देखिनु चाई अनिवार्य छ । अनि प्रधानमन्त्री संसद प्रति जबाफदेही हुनुपर्छ। सांसद ज्यू हरु त रा स्व पा जस्तै भए पनि चल्छ ,😀

Birendra Adhikari's profile picture
Birendra Adhikari3 months ago

घण्टेकाे बाउ त फुटबल ड्रेसमा संसद जान्छ त ?

हिक्मत बिष्ट's profile picture
हिक्मत बिष्ट3 months ago

सांसदलाई स्कूल बनाउनु पर्छ ...

Timbungg's profile picture
Timbungg3 months ago

संसद बाहिरको काम कारवाही पनि मर्यादित हुन पर्छ दिदी ✌️🤗😋

Ishwar Pandey's profile picture
Ishwar Pandey3 months ago

हुनुपर्छ, गर्नुपर्छ, गर्नुपर्नेमा जोड दिनुभयो आदि इत्यादि धेरै सुनेको ।

Black Force Sports Club's profile picture
Black Force Sports Club3 months ago

भनाई र गराई फरक हून्छ!

Bala Ram Sapkota's profile picture
Bala Ram Sapkota3 months ago

सरकारी डकुमेन्ट राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री पोशाक अनि बीचमा उठेर सेतो गोल्डस्टार मा हिडेकोमा म्याडम मिनिष्टरको के भनाई छ?

Related Videos