Video wird geladen...
Video konnte nicht geladen werden
हो जीतबहादुरको जीत देखेर यतिबेला मान्छे आश्चर्यचकित छन् !😂
28,860 Aufrufe • vor 2 Jahren •via X (Twitter)
25 Kommentare

दाजु पनि केके भेट्नु हुन्छ

हैन एऊटा भनाई छ नी जो गरीब छ उसैको नाम धनबहादुर, जो कातर छ उस्को वीर बहादुर अनि जो कानो छ उस्को नयन बहादुर ! जित बहादुर को नी त्यस्तै भयो होला!

चुनाव अघिनै ट्रोल हानेर लोदर लगाको रैछ। के जित्थ्यो जीतबादुरले?😜😂😂

यो त होइन माकुने चाहिँ कोमामा पुग्छ यसपाली।

यस्ता कुजात पनि कुनै बेला नेपालको प्रधानमन्त्री सम्म बन्यो २०४६ पछी त साच्चै श्रदेय कृष्णप्रसाद भट्टराई , मनमोहन अधिकारी मात्र होला प्रम पद को गरिमा राख्ने ।।।

सर्प बहादुर आश्चर्यचकित रछ नि 🤣🤣

🤭🤣

झलनाथ नै अाश्चर्यचकित छन पहिला

हैन यो बोल्ने मान्छे को हो हउ ?

🍆😆🍆

नामै जीत बहादुर 😜🤣🤣

🤣🤣🤣🤣🤣

😀🤣😜🤭

🤣🤣🤣🤣🤣🤣

😂😂😂

😂😂😂😂

यो चुनाबी परिणाम पछि माकुने कोमामा पुग्ने निश्चीत जस्तै छ..!!

@NextAngle बिहिजेत 🤣

सर्प दादाको पार्टी एमाले हैण र😂

🤣🤣🤣🤣🤣🤣

Laj pani xaina hai

हो नामै जित बहादुर नजिते त कुरै भएन! हामी सबै आश्चय चकित छौ ! तपाई त मुर्छै पर्नु भयो होला ! 😅😅

कति मिठो कुरा आएको हो नेतालाई , हाँसी रहन मन लाग्ने !

हार्छ भनेर नाम नै जितबहादुर राखेको हो।

अहिले कोमा मा गयो होला यो थोते सर्प पालुवा चोर
