正在加载视频...
视频加载失败
हिजो मैले पोखरा विश्वविद्यालय गएर उपकुलपतिज्यू सहित अन्य विश्व विद्यालय परिवार संग भेटघाट, छलफल र प्रयोगशालाहरुको अवलोकन गरें । त्यस पछि गण्डकी विश्वविद्यालयमा गएर त्यहाँको अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरें। अनि पश्चिमाञ्चल इञ्जीनियारेङ क्याम्पसमा गएर क्याम्पस प्रमुख, प्रध्यापकहरु तथा विद्यार्थीहरु संग भेटघाट, छलफल र भयो र त्यहाँ... show more
20,486 次观看 • 2 个月前 •via X (Twitter)
14 条评论

गरे, हेरे ,हेराए , बजेट दिएनन , काम गर्न दिएनन , समन्वय को अभाव , कानुनी अडचन र अन्तिम मा 35 बर्श के हेरेर बसे बस यति हो हुने वाला केही छैन माननिय ज्यु।😃

तिम्रो दाल गलेछ बुडा, अब भाग अमेरिका तिर । पानीमा पधुवा ।

नतिजा आफै बोल्छ सर सरले प्रचार गर्नै पर्दैन ..... जनताले अपार विस्वास दिएका छन 🙏

खाली आइडिया भन्या छ अनि भिडियोमा आएर गफ जोत्या छ।जनताको आखामा छारो हालेको छ।यसो नगरौ मन्त्रीज्यु तपाईं त नबप्रबतन को दिनभरी कलास दिन्छु भन्ने मान्छे यसरी डुलेर भएन।काम गर्नु।मैले यस्तो चलाको छु उस्तो चलाको छु।यस्तो जानेको छु भनेर गफ जोतेर हुदैन जनताले देखिने काम गर्नुस शुभकामना।

What is your vision?

Good news and intercation and observing Lab. Any plan of MoSTI for Green Energy (H2) sector.

You better become a blogger not a minister. You can not do nothing than making noise. Nepali Scientists 🤣

Namaskar 🙏

Beautiful dude....... Yo, ramro kaam ho........ appreciated. Jaya Nepal.

mujii khateyyy / router lyayera gau ma lagayera internet incent gare bhandai ullu banauchass / hawaa , phd nagareko doctor mujii 😆😆😆

अब गफ होइन, लगानी बढाउने हो।

You are just good at making jokes

सर यस्तो विशवविधालय मधेस मा पनि हुनु पर्यो

Aal is well?..
