Loading video...
Video Failed to Load
हिजाे 'हाेइन' भने आज 'डाम्न' खाेजे। सत्ताकाे सनकमा जे पनि हुन्छ यहाँ।
32,485 views • 2 years ago •via X (Twitter)
10 Comments

सत्ताले सोच बदल्छ सत्य पनि लुकाउछ भनेरै त्यो बेलामा कांग्रेसले संसदीय समिति माग्यो । समितिले सर्बसम्मत रुपमा दोषी भन्दै कारवाही गर्न सिफारिस गरो । अब अदालत जाने र निर्दोष भए सफाइ पाउने बाटो हिड्न किन डराको भाइ

अरु नेताले हिजो के बोले, गगनले संसदमा के बोले त्यो आधारमा दोषी र निर्दोष छुटिने हैन ठगको हलि। नटवरलालले हिजो गरेको कर्तुतको आज सजाय पाउन पर्छ। घन्टाको सांसद समेत रहेको समितिके सर्बसम्मत रुपमा कारबाही सिफारिस गरेको हो। त्यो प्रतिबेदन अनुसार चल्ने हो नेताको बोली अनुसार हैन।

@unheard_oices यो बैचेनी चाहिँ किन होला ?

४ महीना गृहमंत्री हुदा कम्तीमा १४ जानलाई जेल कोचेको भए अहिले मैले भन्ने थे रबी दाई हाई हाई, तर अॅंह चटक बाहेक गर्या केही हैन, हाम्रो नजरमा त्यो रबी र यो रबी धेरै फरक छ।। कमसे कम तपाईले रिअलाईज गर्नु पर्थ्यो।। ग़लत लाई ग़लत भन्न सक्नु पर्छ दाई ।।

१००% सहमत । सिराेहिया केस नि सत्ताकाे सनकमा गरिएकाे स्टन्ट थियाे ।

यसबाट प्रष्ट हुन्छ कि गृहमन्त्रि हुदाँ पदको दुरुपयोग गरेको , अझै लाजै नमानि सिएर गर्छौ , 😁 हैट लाजनिति

यो सब चाल कांतिपुर र गगन को दबाब मा गरेको हो प्रतिवाब गर्नु पर्छ

यो सब खेल बाख्रा चोर को हो आफ्नो राजनिती त खत्तमै बनायो अब रबि को पनि सक्छु भनेर कम्मर कस्दैछ तर सक्दैन।

सत्ताले साेच बदलछ भन्ने सबैलाई थहा रहेछ हिजाे रवि त्याे पदमा हुदा प्रहरी साेच बदल्याे अाज छानवीनले रकम अपचलनमा दाेषि देखायो।गल्ति नभए अनुसन्धानमा जान किन डराएको.?धनराज रवि ऋषिकेश सबैलाई अनुसन्धानमा ल्याउनु पर्छ

Deepake ho re ta paisa uthaune thekedaar
