Video yükleniyor...
Video Yüklenemedi
‘१७ हजार प्रचण्डले मार्याे भन्छन्, मैले एकजनालाई पिटेको पनि छैन’ #NepalPress
16,166 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

हथियार सप्लाइ गर्ने को?😀 जनता(जनमुक्ति सेना) लाई झुठा आश्वासन देखाएर मान्छे मार्न प्रेरित(उकास्ने) गर्ने को?😀 एस्लाइ खतम पार,मन्दिर मा मुतिदेउ,चन्दा उठाउ नदिने लाई मार्दिहाल भन्ने को?😀 हैन मन्दिर मा मुतेर चै के पायौ भन्या तिमेरुले?🤬

──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ⋆⭒˚.⋆Something Stupid ⋆⭒˚.⋆ ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

अगर तपाई त्यो लेबलको ईमानदार हो भने भन्नूस प्रचण्ड जी @cmprachanda के भारतीय मीडियामा आएको आजकल को ट्रेडिंग न्यूज की नेपालमा माओवादी युद्ध भारतीय कांग्रेसको डिजाइनमा भयो और प्रचण्ड कांग्रेसीका एजेंड थिए के हो असली सत्य जनता जान्न चाहनछ किन र कस को लागी खून को होली खेलियो??

अब बुढेसकालमा जेल जाने पिर ले पोल्न थालेछ १७ हजारे लाई

थुइक्क पाजी! अनि किन राजाको नाम लिएर बकवात बोल्दै हिड्छस त? ज्ञानेन्द्र ले तिनकुनेमा आएर कति ढुंगा हाने त त्यसोभए?

यसलाई अब डर लाग्न थालेछ।

१७ हजार मान्छे मारेर अहिले जे पनि गर्नी सुप्रेमो हामी लै ६ कक्षा बाट उठायर चिसापानी मा २ दिन राखेको थियो पछी धेरै मोबादिमा लाग्यो भनेर हाल्ला भरमा फर्कन् हाम्रा साथी अरु हत्यारा को दुख

तिनकुने घटनाको राजा ज्ञानेन्द्रले संसदमा जवाफ दिनु परेन कुचो ले गर्ने काम हावाले गरेछ जन निर्वाचित श्री ३ महाराजहरुमा गणतन्त्र घमण्ड छ बिरगंज मा कर्फ्यु लागेको छ।

१७००० नेपाली जनताहरु प्रचण्ड/बाबुरामले हैन् माओसेतुङ्गले हाे। अब संसदीय समितिमा उहाँलाई ल्याएर "नेपालमा यत्राे संख्यामा जनता मराउने काम किन गरेकाे? यसको कारण के हाे?" भनेेर स्पष्ट साेधपुछ गर्नुपर्छ। 🙊🙊

१७ हजार को हत्या मात्रै होइन , लाखौं को अंग भंग गराउने अपराधी आतंककारी हो यो ।

१७००० मा ५००० को जिम्मा लिन्छु भनेको छ है नेता को गुप्ताअंग नेपाल प्रेस
