Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

हैट! बालेन ब्रोलाई सन्काहा रे Balen Shah

22,609 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Purushottam Dhungel
Purushottam Dhungelvor 2 Jahren

@ShahBalen यस्ले जनकपुरबाट वडासदस्य पनि जित्न सक्दैन।काढमाण्डोको मेयरलाई नचाहिदो आरोप लगाई रहेको छ।यो आरोप क्षेत्रियता र जातियता बाहेक अरु कुनै पनि हुदै होईन।यस्ले लगाएको आरोप यस्कै पार्टिले पनि मानिरहेको छैन।अरुलाई आरोप लगाउन क्या सजिलो।आफु सासद भएर ० बालेन मेयर भएर हिरो देखेर नै बरबराएको।

Profilbild von khagol Gautam
khagol Gautamvor 2 Jahren

@ShahBalen सहि कुरा कॅाग्रेसमा हुदा गगनको चाकडि रास्वपामा गएर रबिको चागडि। जता गए पनि दास

Profilbild von रस्मि80
रस्मि80vor 2 Jahren

@ShahBalen भगौडाहरु जेपनी बोल्छन😁😂

Profilbild von krishna Tumkhewa
krishna Tumkhewavor 2 Jahren

@ShahBalen अरुलाइ गाली गरेर अगि आएको पाटी हो । काम सिन्को भाच्ने होइन

Profilbild von झापाली घाँडो
झापाली घाँडोvor 2 Jahren

@ShahBalen उहाँहरुको सरकार नै होइन र अल्पमतमा पर्या? किन राजिनामा दिन छोडेर कता कानुनी छिद्र भेटिन्छ भन्दै अझै सत्तामा जुको जस्तो ट्यास्या?

Profilbild von Suraj
Surajvor 2 Jahren

@ShahBalen यी झा शहरिया माओवादी हुन।

Profilbild von Raja Babu Tharu
Raja Babu Tharuvor 2 Jahren

@ShahBalen मानेर के गर्ने जब मान्ने पछाडि अनि झोले, चाप्लुसी गर्ने पालो मिचेर अगाडि आउँछ भने @manishjhanepal

Profilbild von Tulka Prasad Kafle
Tulka Prasad Kaflevor 2 Jahren

@ShahBalen यो @manishjhanepal एउटा हली हुन यिनको पतन ज स पा मा प्रबेश गरे पछि हुन्छ र यिनी अहिलेको पार्टीका १४ समानुपातिक मध्येका एक हुन । यिनीलाई यिनको भासणकलाले प्रायः धेरैले चिन्दथे तर उपसभामुख भएकिलाइ चिन्दैनथे । आज हेर्यो भने यिनी भन्दा तिनी सक्षम जस्तो लाग्छ । धेरै हली नबनौ न मनिष जि

Profilbild von पेरुको शेरु ३
पेरुको शेरु ३vor 2 Jahren

@ShahBalen यो मुला ट्यै सहकारि ठगको टट्टुु त हो नि, यसको काम भनेकै सहकारि ठगको भक्तिगान गाउनु हो😂🤣

Profilbild von fugyaljen sherpa
fugyaljen sherpavor 2 Jahren

@ShahBalen lol

Ähnliche Videos