Loading video...
Video Failed to Load
हैट्,पाषाणहृदयी बालेन सरका पुलिस फुटपाथ व्यवसायीलाई ड्याङड्याङ कुट्न थाले त!
40,603 views • 2 years ago •via X (Twitter)
11 Comments

हिजो स्थानीय कानुन कसले बनाएको काका,बालेनले हो?स्थानीय कानुनले फुटपाथ व्यापार निषेध गरेको छ!

✨This song = gorgeous✨ Underrated Disney Masterpiece ──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ̣̇˳·˖✶. La La Lu .✶˖·˳ ̣̇ ⋆。°✩ ⋆⁺。˚⋆˙‧₊✩₊‧˙⋆˚。⁺⋆ ✩°。⋆ .・゜゜・ ・゜゜・. 。・゚゚・ ・゚゚・。 ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

@gbudhathoki यस बिषयमा बालेंनलाई बल प्रयोग गर्न बाध्य बनाउने फूटपाथ व्यवसायी वा तीनलाई उचाल्नेहरु नै जिम्मेवार हुनुपर्छ I बालेनको उदयको जग नै यहि हो I उहाँको हर कदम बहुहितको पक्षमा छ I

Good job. Thoknu parcha. Yehi footpath wala haru le garda hami tax tirera byapar garne haru lai gaaro cha.

भन्या नमानेपछि नकुटेर के पाउमा पुजा गर्नु त ? हैन तपाईं जस्ता बुद्धिजीवी नेपाल मा कति छन हो? तपाईंले राज्यको पैसा खर्च गरेर बिदेश भ्रमण गरेको त केहो उपलब्धि पाएन हो देशले धिकार छ तपाई लाई।

ये बाजे सिस्टम बसाल्न फुटपाथ पैदल यात्री अनि बटुवा ग्राहक हिड्ने कि असरल्ल फुट्पाथ पसलत शटरमा गर्नु पर्दैन किन कर र भाडा तिर्न पर्यो अरु ब्यापारीले लजिकल कुरा गर्नु न हो

मलाई पनि फुटपाथ मैं पसल संचालन गर्न मन थियो तर के गर्नु फुल जस्तो कोमल हृदय भएको बिगत सरकारको पनि अचानक महानगरीय कार्यवाही देखेर म आफुलाई बेरोज़गार मै लोकतन्त्र खोजन थाले तर लोकतन्त्र त डलर + भारु रुपैया बाट किनेर पो नेपालमा उत्पादन गर्ने कथित गुलाम बुद्धिजीवीहरु का लागी मात्रै

Sir keep your shop in the leased property with the intention of paying taxes! 🤣

Newroad, naya baneshwor, purano baneshwor, maitidevi, Ratna Park ma footpath ma byapar garne bhaye hidne manche kaha bata jane. Tyo pani bhandinu payro. Kun kanon or law le footpath ma byapar garna milcha bhancha. J pani garna paincha. Aba euta manche pheri standing position ma.

क्यार्नु त काका जि भनेको मान्दैनन् अटेर गर्छन हाम्रा भैमाने ब्यवसायिहरु । बरु तपाईं घर तिर ल्याएर सरण दिनु बालेनले तपाईको घरमा बएको ब्यापारलाई छुदैनन ।

मानबता शून्य !
Related Videos
Sensitive content
बैठकमा यत्तिको बिषय केन्द्रित बहस जरुरी छ है! गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाकी फुटपाथ बनाउदा कसरी इतिहास मेटिन्छ? इतिहास भनेको के हो?- बालेन शाह
Manavi Paudel
80,035 views • 2 years ago
