Загрузка видео...
Не удалось загрузить видео
हिन्दु मात्र एक धर्म हो ,
16,409 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 9

SURESS2 лет назад
@Premthapa30 ब्राम्हण हत्या सम्बन्धी यस्तै खालको केही त छ तर ब्राह्मण जातले त हुने हैन होला जो ब्रम्हमा प्रवेस गाराउने योग्यता राख्छ त्यो नै ब्राम्हण होला बाकी अरु त पण्डित पुरोहीत होलान....

prem thapa🕉️2 лет назад
हजुर सर

मानव2 лет назад
@Premthapa30 आजकलका बाबाहरु पढेर आएका,चर्चीत भएर आएका,काम गर्नुको दुखले आएका छन् तर वास्तविक बाबा त भोगेर तपेर त्यागेर आएकाहरुले दिएको ज्ञान सही हुन्छ॥

हरि सि` गोदार2 лет назад
@Premthapa30 ढोङि बाबा

Sunil Rai2 лет назад
@Premthapa30 उहाँलाई देखेर पहिले त... म डराए सुनी सके पछि हाँसे अब भन्न मन लाग्यो उहाँको ईच्छा चाहना छिट्टै पूरा होस् ✋🏻

Dr. none2 лет назад
@Premthapa30 अनि पिएचडीको सर्टिफिकेट किनेर ल्याउने पनि तिनै पातकी भित्र पर्छन् भनेर सुनाईदिम् त उनलाई कसैले😎

prem thapa🕉️2 лет назад
😂

Nepali hindu 🕉🕉🇳🇵2 лет назад
@Premthapa30 #Jay shree ram 🙏

राम्रो म 😊2 лет назад
@Premthapa30 जाँठोको हुलिया हेर न 😂
