Загрузка видео...

Не удалось загрузить видео

На главную

हामी अभागी नेपाली !😭😭

48,093 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

संसदमा हिजो लिम्पियाधुरामा नेपाली भूमिमा नेपालको उपस्थिति बिना भारत र चीनले गरेका गतिविधि आपत्तिजनक छन्। यसलाई हामी प्रतिवाद गर्छौं। अहिले हामी ग्राण्ड कोएलिसनको सरकारमा छौं, तर सरकारको लय र गति मिलेको छैन, गर्ने भनेर घोषणा गरिएका काम सुरु भएका छैनन्, सुरु गरिएका काम पूरा भएका छैनन्, जनताले दिएका सुझावमा काम भएको छैन। जनताले डेलिभरी खोजेका छन् तर सरकार त्यो दिशामा छैन। यही कारण आज जनताले विश्वास गुमाएका छन्। हामी धेरै ठाउँमा चुकेका छौं, नागरिकहरू रिसाएका छन्। नागरिकमा उत्साह फिर्ता ल्याउनुपर्नेछ। हिजो हामीले गरेका सुधारका कामहरूलाई गति दिनुपर्नेछ। यसका लागि म मेरो तर्फबाट र मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट प्रतिबद्ध छु।

Gagan Thapa

22,950 просмотров • 1 год назад