Загрузка видео...

Не удалось загрузить видео

На главную

हामी उठ्छौं. उठ्दैछौं । We will rise ! We are rising !! चियापान @ च्यासल ।

24,865 просмотров • 11 месяцев назад •via X (Twitter)

Комментарии: 31

Фото профиля Prem
Prem11 месяцев назад

बिचार, सिद्धान्त र आदर्श जब महेश बस्नेत "लाइनमा" चल्छ अनि पार्टी उठ्नु र सुत्नुमा कुनै अन्तर हुँदैन कमरेड । बरु छिटो विद्यावारिधि सकौं, अनुसन्धानमा लागौं नयाँ खोज गरौँ त्यताबाट जीवनको "गुजारा" चलाउँ । यो "बस्नेत लाइनको" घटिया राजनीति गर्न तपाईंलाई सुहाउँदैन ।

Фото профиля सNoトsH SHRESTHA 🇳🇵
सNoトsH SHRESTHA 🇳🇵11 месяцев назад

हत्याराहरूलाई कुनै पनि हालतमा उठ्न दिँदैन

Фото профиля Kaintai 🇳🇵 
Kaintai 🇳🇵 11 месяцев назад

ukhaney ko gukhaney haru.. tihar ko awasar ma sab lai chronic cherpatey lagos.. ausadi le pani niko nahos...

Фото профиля सन्तोष सुबेदी
सन्तोष सुबेदी11 месяцев назад

उठनु किन फेरि युवाहरुको हत्या गर्न हत्या गरेको भुल्छन भन्नी लागेछ अझै नि हो पार्टीको झन्डा बोक्ने झोलेहरुले भुल्छन होला अब सचेत आम युवाहरु केपि रहे सम्म हत्यारा पार्टी नै हो भनिन्छ आम जनतालाइ

Фото профиля ॐ
11 месяцев назад

अब एमालेलाइ देश लुटने मौका जनताले दिने छैनन !!

Фото профиля ल्हेन्डुप!PhD Summa Cum Laude
ल्हेन्डुप!PhD Summa Cum Laude11 месяцев назад

खुल्कायिस चुतिया हत्यारा!थु

Фото профиля इndiरा
इndiरा11 месяцев назад

Please don’t rise.We have had enough of u and ur party.For the sake of this nation please don’t rise.तपाईंहरू उठ्नु भनेको भ्रष्टतन्त्र, नेतातन्त्र,लुटतन्त्र बढ़नू होईन र?महाकाली सन्धी,मदन भण्डारीको हत्या देखी भर्खरको ७६जनाको हत्याबाट अब तपाईंहरू पुग्यो।देशको रियलिटी खोई मनन गरेको

Фото профиля RHKHADKA
RHKHADKA11 месяцев назад

लडेको भएपो उठछौ टिमि भातमाराहरु जनताको नजरमा गिरिसकेको छौ अब भुत्राको उठछौ ठ्यास्ने यदि अर्को १ बर्ष जति सत्त बाहिर हुने हो भने भ्रस्टाचार गरेर देश लुटेको पैसा सकेपछी ती सबै झोलेहरु दुबई मलेशिया हानिने बाहेक अरु बिकल्प छैन के को चुरिफुरी हो

Фото профиля ल्हेन्डुप!PhD Summa Cum Laude
ल्हेन्डुप!PhD Summa Cum Laude11 месяцев назад

थु चुतिय।

Фото профиля shankar
shankar11 месяцев назад

छोरि एमाले मा पठाउनु भनेको बेश्यालय मा पठाउनु जस्तै हो भन्ने गर्थे बुढापाका ले हो रहेछ,तिमीहरु को पार्टी मा २ कक्षा फेल ट्यापेहरु अनि तिमीहरु जस्ता दलाल अनि कहाँ बाट सुरक्षित हुन्छन छोरि चेली !! तिमि ले आफ्नो पद र लाभ लिन स्वास्नी र छोरि लाइ प्रयोग गरेको भन्ने हल्ला छ

Фото профиля Purushottam
Purushottam11 месяцев назад

खालि यस्तै यस्तै कॉठेगीतले देश नर्कट् पनी उत्पादन गर्न नसक्ने भैसक्यो। सँधै सुतिरहेका बारूलाहरू उठेर नॉगरीकलाई चिलेर मॉर्नेमॉत्रत हौनी? अरू के नै छर तिमीहरूका उपलब्धी?

Фото профиля Rc POUDEL
Rc POUDEL11 месяцев назад

मेरो घर टोल छिमेकमा भोट माग्न चाहिँ नआउनु होला त्यो रगतले लत्पतिएको हात लिएर। ती कलिला युवाहरुलाई श्रद्दान्जली दिन नसक्ने, दम्भ देखाउने, झन् चुनावमा जान्न भन्ने, देशलाई युद्धमा लैजाने तिमीहरू जस्ता चाहिएन।

Фото профиля नेपालगन्जिया
नेपालगन्जिया11 месяцев назад

ईलम उद्योग नगरी घर घडेरी बच्चा बच्ची लाई उच्च शिक्षा खाली दलाली कमिसन को आधारमा तिमिहरु उठ्न सक्दैनौ। त्यो दिन उठौला जो दिन तिमिहरु संग ईलम सिप उद्योग हुन्छ 🤣🤣

Фото профиля HimalR
HimalR11 месяцев назад

भगोडा ऊठ्ने भाग्न हो ।

Фото профиля Sujan k
Sujan k11 месяцев назад

हाम्रो अध्यक्ष सेनाले बचाई दियो 73 जना हत्या गरिमा सिंहदरबार जलाउने बराबररण त्याए गरीम मासु भात खाएर हामी लाई भोट दिन्छु भन्दै भोट आउने त होला अरु त के एजेडा होला अब

Фото профиля Roon_Pkr
Roon_Pkr11 месяцев назад

चाकमा खुर्सानी दल्दिए उठ्ने मात्र हैन कुद्छौ पनि 😂😂😂

Фото профиля Suraj
Suraj11 месяцев назад

देश लुट्ने बाहेक अरु केहि गरिएन होइन र?

Фото профиля Prabhu Karki
Prabhu Karki11 месяцев назад

तिमीहरू जति उठ्छौ, देश त्यती थला पर्छ।

Фото профиля Raisab
Raisab11 месяцев назад

उठिस मुझी 2तिहाइको सत्ता हुदा डुबेको के खाएर उठछ्स हामीले भोट दिनु पनि पर्यो नि अहिले सम्म त एमालेलाई भोट देकै हो अबो खुलितै खुल्काए नाकमा सुघाइ दिने हो छोरी मान्छेले गुनिहु उचाले नाकमा दल्दिने हो अबो

Фото профиля Nepal for Monarchy 🇳🇵 ( देव भुमि 🕉️)
Nepal for Monarchy 🇳🇵 ( देव भुमि 🕉️)11 месяцев назад

जनता भेरि लखेट्ने छन् भष्टचारि चोरहरुलाइ 🐕️🐕️😡❌

Фото профиля Nahakul Thapa
Nahakul Thapa11 месяцев назад

Sorry to say but....If you fail to rein in KP Oli and let his provocative statements go unchecked, you won’t be able to rise.

Фото профиля Muglan (मुग्लान)
Muglan (मुग्लान)11 месяцев назад

आलू उठ हत्यारा ओली को हनुमान । त्यो गोली तेरो छोरा छोरी लाई लाग्न पर्थ्यों अनी थाहा हुंथ्यों कलिला बच्चा गुमाउनु को पिडा । साला जनता को बच्चा मरेर खुसियाली मनाउदई हिडेको छ बेसरम ।

Фото профиля अनिल केशी
अनिल केशी11 месяцев назад

तपाईँ haru uthnu sutnu hamlai बाल?

Фото профиля मानव
मानव11 месяцев назад

जल्न पैसा अली अली बाकि छ…. काम लगा….

Фото профиля Happy Saint
Happy Saint11 месяцев назад

Bishnu Rijal jasta patit patra uthna hunna

Фото профиля Manojj Yonghang
Manojj Yonghang11 месяцев назад

Jhole mc naliko kira haru

Фото профиля प्रकाश खत्री
प्रकाश खत्री11 месяцев назад

Teri ma chikne

Фото профиля रस्मि80🫶❤️
रस्मि80🫶❤️11 месяцев назад

लाजसरम भयपो तिमिहरुलाइ

Фото профиля Prakash Rana
Prakash Rana11 месяцев назад

Bhat kina khanxas amaley ko kukur haru oli ko 💩💩💩kha thuu

Фото профиля 🇳🇵Amit Koirala
🇳🇵Amit Koirala11 месяцев назад

हामी ठोक्छौं ठक्छौं। च्यासलको फुर्ति नलाए हुन्छ। मेरो घरमा भोट माग्न नआए हुन्छ।

Фото профиля Harish
Harish11 месяцев назад

हामी कुट्ने छौ

Похожие видео