正在加载视频...
视频加载失败
हामी छिट्टै ठूलो आन्दोलनमा जाँदैछौं : प्रचण्ड #NepalPress
13,384 次观看 • 1 年前 •via X (Twitter)
11 条评论

प्रचण्ड भनेको अब यस्तो पात्र भइसके उहाँको बोली सुन्दाखेरि पनि रिस उठ्छ। तीन तीनचोटी जनताले प्रधानमन्त्री बनाइदिए त .. केही माखो मार्न नसक्ने अनि अहिले आएर ठूलो कुरा गर्ने। देश बन्छ तर तपाईँहरूको ८४ सक्केपछि मात्रै बन्छ। हामी बनाउँछौ देश।

अब त स्वास्नी का बिरुद्द पोई लडाएर वर्ग संघर्ष भने मात्रै 😆

take the journey

केका लागि ? सरकारमा बस्न नपाएर !! जनयुद्दको धङ्गघङ्गी कहिले सम्म हो सुप्रिमो ज्यु ? देश सानो आन्दोलन धेरै बिचरा मेरो देश !!

पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक यात्राका गते/सालहरू (२०११, २०३५, २०३७, २०४१, २०५१, २०५२, २०६३, २०६५, २०७३, २०७५, २०७७, २०७९) मा आधारित जानकारीअनुसार,यी कुनै पनि समयमा परम्परागत अर्थमा ‘मजदुर’ (शारीरिक श्रम, कारखाना काम, वा दैनिक ज्यालादारी काम) को रूपमा काम गरेको प्रमाण छैन।

यो काट्टे पिण्णेलाई बोक्ने लाचारि हरु ,गफ सुन्ने र पत्ताउने पागलहरु बिडम्बना अझै छन ! माओबादी मा नया पिणि आउनै नहुने कस्तो दल हौ ? मतलब दल हैन हुकुमी राज ???

गर गर..... आन्दोलन गर! हामी रमिता हेर्ने छदै छौं। देशमा भेडाको कमी छैन। यसपाली नि आन्दोलन सफल भैयो भने स्विजर्ल्याण्डमा घर जग्गा जोड्नु पर्छ।

सत्रहजारको हत्या गरेर सत्र पुस्तालाई पुग्ने कमाए पछि अझै आतंकको कुरो गर्दै छ यो। #बेसरम

ख्यास्यौ मुजि आतंकारी मुजि।जहाँ भेटिन्छ्न त्यै मुन्टो बटार्नु पर्छ।

भस्मासुर लाई फेरि के आन्दोलन चायो ?

यस्तै हो ! सधैं भरी ? नेपाली जनता देखेर उदेक लागेर आउँछ । अझै जिन्दावाद भन्न छोड्दैनन ।
相关视频
केपी ओलीलाई छोयो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्नेछ #NepalPress
NepalPress
12,917 次观看 • 10 个月前
