正在加载视频...

视频加载失败

हाम्रो काङ्ग्रेसमा भाउजुको क्रेज यहि देख्न बाकि थियो राम राम 😁😁😄

50,396 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

श्याम दाहाल 的头像
श्याम दाहाल3 年前

अझै सामन्त प्रथा कायम छ काङ्ग्रेसमा!त्यसैले पनि देशमा स्वतन्त्र पार्टीको जन्म हुन्छ,हर्कसाम्पाङ बालेन रवि लामिछाने यसै जन्मिएका होइनन!

टेना पौडेल 的头像
टेना पौडेल3 年前

दास मानसिकता , उतिबेला राजारानी को बेकार बिरोध गरिएछ , मौका पाए राजा रानी हुन कसैले छाड्दा रहेनछन

kunwarsarkar 的头像
kunwarsarkar3 年前

कुनै बेला सुजाताको पनि यस्तै थियो, आजभोली गल्लीको कुकुरले पनि पुछदैन्। यीनको पनि चांडै त्यही स्थिति आउनेवाला छ। शक्तिको अघिपछी लाग्नु त दास, चम्चाहरूको चरित्र नै हो नी।😁

कल्पना अधिकारी 的头像
कल्पना अधिकारी3 年前

यस्तै हल्डुल ले गर्दा हो काङ्ग्रेस बिग्रेको 😂😂😂😂

Dawa Lama 的头像
Dawa Lama3 年前

Yesto veda janta vayepache kaha po ramro hunu

प्रजातन्त्रवादी🇳🇵 的头像
प्रजातन्त्रवादी🇳🇵3 年前

हमर भौजी हमर माल्किन प्राण भन्दा प्यारो छ । काँग्रेस यहि दाशहरु को झुण्ड हो !

सुमन !! 的头像
सुमन !!3 年前

काँग्रेसको आगामी सभापति 🤣🤣

Bibek Upreti 的头像
Bibek Upreti3 年前

सम्झिने पानी छम्किने

Hb lama 🇳🇵🇭🇷 的头像
Hb lama 🇳🇵🇭🇷3 年前

देख्नेलाइ लाज

Hb lama 🇳🇵🇭🇷 的头像
Hb lama 🇳🇵🇭🇷3 年前

बरु पिर्के सलामिको ब्यबस्था गरेको भए हुन्थ्यो नि बन्दुक उहाँ संगै थिदै थ्यो

相关视频