正在加载视频...

视频加载失败

हाम्रो कपाल त्यतिकै फुलेको छैन, हामी राजतन्त्र आउन दिँदैनौँ : केपी ओली

12,996 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

रस्मि80 的头像
रस्मि802 年前

भ्रष्टाचार गरेर फुलेको जाबो कपाल को फुर्ती हाक्छ टूक्के मर्नेबेलामा पनि सत्य नबोल्ने यो कस्तो ठग है

🙏🙏 🙏काशीराज गौतम 🙏🙏🙏 的头像
🙏🙏 🙏काशीराज गौतम 🙏🙏🙏2 年前

यिनले खाली राजा , राजा भनेर बोलाको बोलाएकै गर्न थाले त ।

सुदुरपश्चिमेली ब्राह्मण 的头像
सुदुरपश्चिमेली ब्राह्मण2 年前

जन्ताले राजा आउ के भन्न थालेका थिए गाणेहरुले कट्टु मै सु सु गर्न थाले बा।

Turmeric 的头像
Turmeric2 年前

हत्यारा भ्रष्टाचारी माफिया ले भनेको कदापि सैह्य छैन।हामीले पनि तिमेरू जस्ता गद्दार हेर्दा हेर्दा त्यसै कपाल फुलाएकाछैनौं। यो व्यवस्था फालिकन छाड्छौं।राष्ट्र र जनता प्रति ग़द्दारी गर्नेलाई कठघरामा पुर्याउछौं पुर्याउछौं ।

Sunita Dabadi, PhD 的头像
Sunita Dabadi, PhD2 年前

Its public who decide not you.

मेरो साथी 的头像
मेरो साथी2 年前

भ्रष्टाचार म एकता खोजी रहेका छौ तिमी हरु

Jani Ahamad Shekh 的头像
Jani Ahamad Shekh2 年前

प्रतिस्पर्धा भ्रष्टाचार गर्न मात्रै गरिन्छ ,काङ्ग्रेस लाई भ्रष्टाचारको प्रतिस्पर्धा मा एमालेले 9 बिकेट लिएर हरायो,क्याप्टेन ओलि एशियाकै ट्प भ्रष्टाचारी भएको कुरा त ट्रान्स्परेन्सी नेपालले घोषणा नै गरिसकेको छ ।

पहिचानबादि🙏 的头像
पहिचानबादि🙏2 年前

😁

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना2 年前

अनि सेकन्ड कमान्डर ज्यु २०४६ पछि चुनाब भयन देश मा कति ओटा सरकार कति समय चलाउनु भयो ? देश को जनता ला खोजि खोजि कुन देश कामदार पठाउछ लाज छैन जनता लाइ किन अधिकार दिनु हुन्न राजतन्त्र कि गणतन्त्र धर्म निरपेक्ष कि सापेक्ष अनि अगाडि बेरोजगारी कर्याकता राखेर जेपनिबोल्ने @kpsharmaoli

Manikumar Poudel 的头像
Manikumar Poudel2 年前

तपाइहरुको कपाल बुढ्यौलिले फुलेको सबैलाई थाह छ्।

相关视频

सामाजिक संजालमा रतन कार्किहरुलाई लखेट्ने गगन थापा र केपी शर्मा वलीद्वारा परिचालित भाडाका टट्टू दादा दिदीहरु एकपटक यो भिडियो सुन्ने र हेर्ने कष्ट गर्ने कि ? तपाईका भगवान गगन थापाले हिजो केपी ओलीलाई के भन्थे र आज तिनै केपी ओलीको टांङ्ग मुनी छिरेर रतन कार्कीहरुलाई कसरि रेडकर्नर नोटिस जारि गराउदै छन आफ्नै मुख ऐनामा नहेर्न ? लाज सरम नमान्ने ? ले ले जनता खुकुरी ले,ज्ञानेन्द्र लाइ छप्काइदे श्रीपेच हामी जलाउछौ,देश हामी चलाउछौ भन्ने नारा लगाएर हिड्ने गगन थापाको रतन कार्कीको लागी केहि आवाज निस्क्यो ? कि केपी ओली र आरजु राणा/देउबाको डरको कारणले मुख खोल्न सकेका छैनन ? अचम्मको कुरा त के छ भने गगन थापा कांग्रेसको महामंत्री अनि नेपालको गृहमंत्री पनी कांग्रेसकै I आज आफु र आफ्नो बिरुद्ध बोल्नेहरुलाई गगन थापाले आफ्नो गृहमंत्रीको इसारामा रेडकर्नर नोटिस जारि गराइरहेका छन I त्यति मात्र हैन आफु बिरुद्ध लेख्ने र आफ्नो आलोचना गर्नेहरुलाई गृह प्रसाशनको दुरुपयोग गराउदै X अर्थात् ट्विटर मै कम्प्लेन गराइरहेका छन I समग्रमा गगन कायर र फासिस्ट हुन I

डाँडाघरे~रबि को परिवार

14,452 次观看 • 1 年前

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 次观看 • 1 年前

Purely my opinion , not a बिज्ञ or anything and not guided by anyone: भारतसँग हाम्रा नेताहरूले अनेकौँ सन्धिहरू गरेका छन्, जसले हामीलाई चित्त दुखेको छ। हाम्रो देशको भूगोल, पानी, बनजङ्गल धेरै कुरामा कम्प्रोमाईज गरिएको छ। जसमा हाम्रो हितलाई भन्दा नेताको कुर्सीलाई केन्द्रमा राखेर ती सम्झौता भएका छन्, यसमा कोही अछुतो छैन। तर अहिले कैलाश सिरोहियालाई जे परिरहेको छ। जस्तो कानुनी लजिक लाएर ‘किर्ते गरेको छ’ यो भएको हो भनेर ओली जस्तो तर्क गरे पनि, धेरै पहाडेलाई मजा आइरहेको छ। धोती बल्ल फन्दामा पर्‍यो। यो धोतीले देशको सूचना बेच्छ। यो धोतीले हाम्रो भाग खाको छ। भन्ने मनोदशा नै यो प्रकरणमा हाबी छ।उग्र राष्ट्रवादले नै जितिरहेको छ।देश हारिरहेको छ। यो भिडियोमा उग्रराष्ट्रबादबाट देश परिचालित हुँदा हामीलाई के घाटा छ भनेर थोरै व्याख्या गर्ने प्रयास गरेको छु।

Raghav Krishna Gautam

23,945 次观看 • 2 年前

कृपया यो ४ मिनेट ५७ सेकेण्डको भिडिओ एकपटक धैर्य गरेर हेर्नुहोला I अब्दुस मिया हिजो के थिए र आज के भए अनी भोली के हुदैछन भन्ने कुरा घामजस्तै छर्लंगै देख्न सक्नुहुनेछ I प्रिय अब्दुस मिया तिम्रो लागी शब्द अरुनै प्रयोग गर्न मन थियो तर त्यो प्रयोग गर्न मेरो संस्कार र पारिवारिक लालन पालनले अनुमति दिदैन I तर नयाँ र बैकल्पिक राजनीतिको घाटी निमोठेर दाहसंस्कार गर्ने पात्र तिमी नै हौ भन्न चाइ मैले कुनै संकोच मान्दिन I हिजो तिमीले कहाँबाट राजनीति सुरु गर्यो र आज तिमी कहाँ उभिएका छौ यो भिडिओ हेरेपछि एकपटक आफ्नो मुख ऐनामा हेर I अनी पनि आफुलाई जिउदो राजनीतिज्ञ भन्यौ वा मान्यौ भने मान की तिमी केपी ओली पछिको केपी ओली हौ I जब तिमी केपी ओली पछिको केपी ओलीनै हौ भने सामाजिक संजालमा तिम्रा यस्ता स्टाटस भनेका सामान्य नै हुन I किनकि नया र बैकल्पिक राजनीतिको घाटी निमोठेर हत्या गरि भ्रष्टपथमा लागेका तिमी जस्ता स्वार्थका झुण्डहरुलाई फेरिपनि बैकल्पिक राजनीति असफल भएको हेर्न मन छ I तर हामी असफल हुन दिदैनौ I तिमी जस्ता भ्रष्टचारिका मतियार हरुलाई असफल गराएरै छाड्ने छौं I तिमीसंग सत्ता छ,तिमीसंग शक्ति छ,तिमीसंग यो देश लुटेको दौलत छ I तर हामीसंग जनता छन I आओ मैदानमा मियाँ साहेब अन्तिम थोपा रगत रहुन्जेल तिमीहरु जस्ता भ्रष्टका मतियार हरु संग लड्छौ र तिमीहरुलाई पराजय गरेरै छाड्ने छौं I Abdus Miya K P Sharma Oli

डाँडाघरे~रबि को परिवार

19,902 次观看 • 1 年前

“एकैजनालाई कति पटक दु:ख दिएको? कत्ति दु:ख दिएको?” वृद्ध आमाहरूले सोध्नुभयो । र भन्नुभयो - म पनि लड्न आएको । तिमीहरूलाई कति दुःख दिएको, केहि गर्छु भनेर आएकाहरूलाई । आममानिसलाई सजिलो हुन्छ भनेर धेरै पटक व्यवस्था फेरेको साक्षी वहाँको फुलेको कपाल छ, तर अझै त्यस्तो भएन भनेर असन्तुष्टि व्यक्त गर्न सडकमा आउनुभो । त्यसै बेला पानीको फोहोराले हान्ने भन्ने बारे खबर पाएका थियौँ। वृद्ध आमाहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लगिदिन आग्रह गरेँ। वहाँहरूलाई भनेँ - “आमा तपाईं यहाँ बस्नु पर्दैन। म लड्छु तपाईंका लागि। तपाईं सुरक्षित बस्नु, म मैदान छाड्दिन।” आखिर कहिलेसम्म यस्तै सास्ती भोग्नु पर्ने हो हामी नेपालीले? प्रधानमन्त्री ज्यू र हाम्रा नेतागणज्यू - कति सम्म चाहीँ आफ्नै जनताबाट टाढा हुनुहुन्छ है।

Sumana

68,664 次观看 • 1 年前

हाम्रो उच्च शिक्षा अस्त-व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति! अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु। हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।

Gagan Thapa

101,198 次观看 • 2 年前

त्यो साँझ जाउलाखेलको फुटपाथमा हिडदै गर्दा ठोक्किन आएका अपरिचित मान्छेले आफ्नो परिचय दिए - ' म विश्व पराजुली । जिम्बाब्वे मा सयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधि । संयोगले भेट भै हाल्यो । अब एक कप कफी पिउ है विजयजी ' । कालान्तरमा विश्वजी भारतका लागी विश्व खाद्य कार्यक्रमका आवासिय प्रतिनिधि हुनु भयो । एक पटक काठमाण्डौ आएको बेला वहाले मेरो भेट निल बाल्जरसंग गराउनु भयो । नेपालका लागी विश्व खाध्य कार्यक्रमका उप निर्देशक निल बाल्जर हेर्दा हलिवुड एक्सन हिरो जस्तो देखिने । निल बाल्जर बोली व्यबाहरमा बिनम्र लागे । तर पनि हाम्रो पहिलो भेट खासै जमेन । उनी जुन प्रणालीबाट आउछन र जीवन र जगतका बिषयमा मेरा जे जस्ता सही वा गलत वा अपठ्यारा द्रश्टिकोण छन , त्यो पृष्ठभुमीमा , सायद त्यो स्वभाविक पनि थियो । तर वृतचित्रमा सहकार्य गर्ने कुरामा हामी सहमत भयौ । थालमा छैन भने कतै पनि छैन Food matters सिरिज निर्माणको दौरानमा मैले धेरै कुरा सिके । यो सिरिजका दुई भाग प्रसारण भै सके । अब तेस्रो भाग चाडै प्रसारणमा आउदैछ । तेस्रो एपिसोडमा हामीले Rice fortification अर्थात चामलमा पोषक तत्वको स्तर उन्नतिको महत्वपुर्ण बिषय उठान गरेका छौ । के गाउ , के शहर , के राजधानी , के गरिब , के मध्यम बर्ग - नेपाल भरी हामी शरिरमा बिभिन्न खाले पोषक तत्वका अभावले पिडित छौ । पोषण अभावले गर्दा हामी धेरै किसिमका रोगबाट पिडित छौ ( वा भविष्यमा हुन सक्छौ ) । के गाउ , के शहर , के धनी , के गरिब ; प्राय सबैको मुख्य खाना भात नै हो । त्यसैले चामलमा पोषक तत्वहरु मिसाउन सकिए - यो जनकल्याण र स्वास्थका लागी एक सरल तर युगान्तकारी कदम हुनेछ। यो काम अत्यन्तै कम मुल्यमा गर्न सकिन्छ । धेरै देसले गरी रहेका पनि छन । म नेपाल सरकारको र सांसदहरुको ध्यान यस बिषयमा आकर्षण गराउन चाहन्छु । साथै चामल बेपारमा दसकौ देखी लागेका ठूला निजी क्षेत्रवालाहरु वा भरखरै लाग्न थालेकाहरुको पनि ध्यानाकर्षण - Rice fortification को तडकारो जरुरत तर्फ गराउन चाहन्छु । साथै आम उपभोक्ता पनि जागरुक हुन जरुरी छ । भनि रहनु पर्छ र ? जीवनमा , जीवनभन्दा ठूलो केही हुदैन । अनि जीवन आफै उभिदैन । थालमा छैन भने , त्यो कतै पनि छैन ! Food matters ! आज यो प्रोमो लोड गर्ने बेला मेरो मनमा आउदैछ , धेरै बर्ष अघिको त्यो साँझ , जब म जाउलाखेलको फुटपाथमा बरालिदै थिए ...

Vijay Kumar Panday

64,571 次观看 • 2 年前