Загрузка видео...

Не удалось загрузить видео

На главную

हाम्रा गगन दाइ राम्रा गगन दाइ ✌️✌️

69,040 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля 🇳🇵 J. B. Bam🇳🇵
🇳🇵 J. B. Bam🇳🇵2 лет назад

रास्ट्रपतिले हत्यारालाइ आममाफी दिदा पनि बचाउ गर्ने खसी चोरबाट आशा गर्न छोडियो किनकी यिनै हुन गुण्डाहरुलाइ बचाउन सबैभन्दा धेरै प्रयास गर्ने?जनताको आखामा आफू राम्रो बनेर गुन्डागर्दी गर्दै देश लुट्ने यिनलाइ अब जनताले बिस्वास गर्नु ठूलो भुल हुनेछ।यिनी बोलेर मात्र राम्रो भन्दै छन।

Фото профиля PJ 😷
PJ 😷2 лет назад

देश परधानका उमेदवारलाई @thapagk लाइ ट्रेनर राख्न भन्नुस त, गेंडा फुटेर बाहिर आयो भने हाम्रो युवाजमातको हृदयमा कत्रो आघात पुग्ला मनन गरुन ☺

Фото профиля कैलाश मैनाली (नेता पीडित)
कैलाश मैनाली (नेता पीडित)2 лет назад

त्यसरी खुट्टा फट्टाएपछि बेर्नु निस्कन्छ।अब पायल्सले गगन थापा थलिए भन्ने समाचार आउँछ। एकैचोटी हौसिने र नसकिने काममा पनि पब्लिसिटी खोजिहाल्ने पहिलेदेखिकै बानी अझ गएकै रहेनछ।

Фото профиля Apar Neupane
Apar Neupane2 лет назад

गगन दाइले जति गरे नि शेर बहादुर ठूला बालाई हराउन, हल्लाउन सक्छन जस्तो छैन

Фото профиля /idiot/ (ज्याद्रो)
/idiot/ (ज्याद्रो)2 лет назад

तेश्रो जन आन्दोलन को तयारिमा केटो🤣

Фото профиля कैवल्य बोधी
कैवल्य बोधी2 лет назад

आबो गअनदाईले एमाले,खाओबादीका भरौटेहरूलाई निमोठेर पराक-पुरूक पारेर फाल्दिन्छन 😁🤭

Фото профиля स्वारी ;))
स्वारी ;))2 лет назад

दादाले पनि अनेक गर्ने के ;))

Фото профиля प्रज्ञान
प्रज्ञान2 лет назад

दाजुको सपनामा नि गगन दाजु आउँनु हुन्छ होला 😂😂

Фото профиля अमृत TheBackbencher
अमृत TheBackbencher2 лет назад

आश गरेका नेता हुन् 😉😉

Фото профиля Krishna Raj Paudel
Krishna Raj Paudel2 лет назад

छती ठुलो हुदा बुद्दी सानो हुन्छ ख्याल गर्नुपर्छ।

Похожие видео