正在加载视频...

视频加载失败

हाम्रो समाज कता जाँदैछ? सोबिता गौतमको भोगाइलाई सुनौं।

197,805 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

स्वारी ;)) 的头像
स्वारी ;))3 年前

हाम्रो समाज कता जाँदैछ, तपाईंको ट्विट हेर्दा नि थाहा लाग्छ ;))

Lilu Dumre 的头像
Lilu Dumre3 年前

😂😂

Khem Raj wali (Awixinna kashilya) 的头像
Khem Raj wali (Awixinna kashilya)3 年前

हिजो रवि लामिछानेले टीभीमा फलाक्नसम्म फलाके । समाजले उनको त्यही शिक्षा पायो । जसले समाज अपराधीकरण भयो । स्वच्छन्द भयो । समाजले गलतलाई सही र सहीलाई गलत प्रमाणित गर्न थाल्यो । यसकै सिकार भइन् रविकै पार्टीकी सांसद सोविता गौतम !

मोहन मुन(MOHAN MOON) 的头像
मोहन मुन(MOHAN MOON)3 年前

एउटीले भोट हाल्दिन भन्दा यिनका समर्थकहरूले के सम्म गरेनन?त्यो बेला यि महान सांसदले के हेरेर बसिन ? अहिले आफुलाई पर्दा रूने थुतुनोंले आफ्नाले अरूलाई harassment गर्दा आफु चाहि मौंन ! समाज कता जादै कि लैजादै?अनि लैजाने चाही को ? ऐंनाले हेरे पहिला यिनीहरूकै कुरूप थुतुनों देखिन्छ?

Mystica Devkota 的头像
Mystica Devkota3 年前

खास मेरो कुरा उहाँलाई भन्नेहरु प्रति नै थियो।

Lilu Dumre 的头像
Lilu Dumre3 年前

👍

तारा✨गौतम 的头像
तारा✨गौतम3 年前

यता 👇️

Lilu Dumre 的头像
Lilu Dumre3 年前

😂😂😂

माहिला काजि 🇳🇵 的头像
माहिला काजि 🇳🇵3 年前

यिनिले बिहे गर्दा हेरि नसक्नु एति बिग्न गाली गरे कि यिनले twitter नै बन्द गर्नुपरेछ थुक्क बौद्धिक भौनादा हो तिमिहरु अलिकति मेरो सानेको आची खायो अनि बुद्धि आउछ कि ! हन के बिदि चासो हो हामी नेपालीलाई अर्काको निजि लाइफमा जे सुकै गरून् !

BR Khanal 的头像
BR Khanal3 年前

के को कस्लाई धम्की हो यो, उ बेलामा होस् पुगेन अहिले इगो राखेर केही हुनेवाला छैन। सहस्र स्वीकार गर्न सक्नुपर्छ। पब्लिकको मत र ताली लिएपछी, पब्लिकको गाली र बोली दुबै सहन सक्नुपर्छ। माननीय मात्रै हुन हैन जाननिय पनि हुँदै जान श्रेयस्कर होला।

相关视频

' एकदम ठूलो बिध्वंश देखी सक्यौ हामीले, हाम्रो पुस्ताले। तर हामी कहाँ उभिएर शान्तिका कुरा गर्दैछौँ भन्ने कुरा पनि ख्याल राख्नु पर्ने हुन्छ । यो समाज जस्ले, हामीलाई भ्रष्टाचारलाई सामान्यिकरण गर्न सिकायो। यो समाज जस्ले, हामीलाई करुणा र समानुभूति सिकाएन। मलाई लाग्छ दोष नेतृत्वको मात्र होइन, सम्पूर्ण सामाजिक संरचनाको पनि हो। हामी सबैले आआफ्नो भागको जिम्मेवारी लिनु पर्छ । ' ३ पुस्ता एकै टेबुलमा । ऊर्जा र अनुभवको बेजोड संगम—राजनीतिदेखि हिंसासम्म, सत्तादेखि सडकसम्म, सडकदेखि सत्तासम्म, आक्रोशदेखि माफीसम्म, पीडादेखि मुस्कानसम्म, दोषारोपणदेखि समानुभूतिसम्म, वर्तमानदेखि भविष्यसम्म। बदलिँदो नेपालको जीवन्त तस्वीर। Experience the Difference – दिशानिर्देश २०८२ Experience the Pause – एक छिन थाम्नुस् है… Coming Soon!

Vijay Kumar Panday

15,367 次观看 • 10 个月前