Loading video...
Video Failed to Load
हामीले दिएको सम्मानमा बस, जनता नभड्काऊ #NepalPress
29,031 views • 1 year ago •via X (Twitter)
10 Comments

चुनावमा हारेको मान्छे सम्सद बन्नु कति स्वभनिय छ देशमा चुनाव हारेका ब्यक्ति जति सम्सद हुँदा स्वभनिय हुन्छ त्यो भन्दा त धेरैनै हुन्छ ।

राष्ट्रभक्षण गरेर डकारिरहेकाहरू के भन्छन्, त्योपनि सुनौं।

तिमिले प्रत्यक्षमा हारेर देउवाको आशीर्वादमा टीका लगाएर राष्ट्रीय सभा सदस्य पाएको हैन?सुडान घोटलाको पैसाले तिम्रो गोजि भरिएको हैन?बिदेशी शक्तीको एजेन्डामा चाटेर जन्ताको अभिमत थन्क्याएर गणतन्त्र स्थापनाको घोषणा गरेको हैन?

🇺🇸 One Nation, under Trump, Stronger THAN EVER. Are you Trump Tough? 💪Tough T's Here:

तँ पाजीले दिएकाे सम्मान ? चन्द्रमामा बसाइँ सर्ने रहर छ ? पृथ्वीमा बसेर यस्तो भुक्न तँलाई अधिकार छैन ।

जो साला आफै हरुवा छ त्यसकै म्याउँ म्याउँ ठूलो! विदेशीको गु खाएर, नेपाली जनता झुक्याएर ल्याएको गांडतंत्र हामीलाई अब मान्य छैन! राजालाई स्वागत गर्न जनता स्वस्फूर्त गएका हुन्!

राज संस्था अनन्त काल सम्मै रहने गरि भएको सहमति हरु बिपरित छल ढाट गरेर पाखा लगाएता पनि राज पक्ष मा ताली बज्छ बजाउ छन् भने के गर्ने? आफ्नो अनुहार ऐनामा हेर्नु पटक पटक जनता बट तिरस्कृत व्यक्ति भुकेको स्वाहाउछ ? यो केखाले तंत्र हो? जनता सित ताली मात्र हैन जुत्ता को माला पनि छ!

पुरा सु्न्न झिझो लाग्नेलाइ सारांस: उहा चुप लागेर वस्नु पर्यो, हामीले देश लुटिरहनु पाउनु पर्यो त्यो नै गणतन्त्रको सुन्दर पक्ष हो।

तिम्रा कर्तुत ले जनता आफै भङ्की रा छ.......

भ्रष्ट ,टीके,भारतिय दलाल नायक भान्जा र हरूवा सुडान घोटाला महानायक जो काङ्ग्रेस जस्तै लाग्दैन।
