Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

हामीले लिनुपर्ने शिक्षा रहेछ । सहर कसरी सुन्दर बनाउने?

47,435 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

Random profil fotoğrafı
Random2 yıl önce

Thukka muji yastai tori laai ideal maanxash..yo gaandu le half truth,tat suits his propaganda maatra point raakhxa..biased piece of stink

मधुसूदन ढकाल profil fotoğrafı
मधुसूदन ढकाल2 yıl önce

हामीले लिएर हुन्न । टाउके नेताहरुले लिनुपर्ने शिक्षा हो तर लिन्नन ।

महेश profil fotoğrafı
महेश2 yıl önce

यो हेर्नुहोला !

Lilu Dumre profil fotoğrafı
Lilu Dumre2 yıl önce

मार्टिन चौतारीमा व्यक्त विचार होइन त?

विनय बाह्रकोटी profil fotoğrafı
विनय बाह्रकोटी2 yıl önce

एमालेले यस्तो गर्न दिदैन । 😄

Don't Vote for #NoNotAgain profil fotoğrafı
Don't Vote for #NoNotAgain2 yıl önce

हाम्रा न्यूरोड बँचाओ,पार्किङ्गबाट हसुरोमार्का राजनीतिक कार्यकर्ता र बुद्धिमा बिर्को लागेका व्यापारीवर्गमा सादर समर्पण गर्न पर्ने रैछ तर यता फेकू चलाईन्न,ऊता एक्स् भेटिन्न,क्यार्नु!?😜🙏

कर्कट profil fotoğrafı
कर्कट2 yıl önce

@DhakalSaurav सर साईकल लेन त कुनै हालतमा पनि छुटाउन नमिल्ने अन्तर्राष्ट्रिय मापदण्ड रैछ भन्ने कुरा @ShahBalen ले नबुझेका हुन् कि सबैलाई surprise दिन खोज्दैछन् बिस्तारै ?? ३ वटा बजेट ल्याईसके साईकलका बारेमा चुईक्क बोल्दैनन् त ! सडेरै जालान् जस्तो छ यी पनि @hamrorabi झैँ ।

Dr. अपरिचित profil fotoğrafı
Dr. अपरिचित2 yıl önce

मदर्चुत न्युरोड का लुटेरा ब्यापारिलाई कस्ले बुजाउने .... baalen 👌✌️

prakash khadka profil fotoğrafı
prakash khadka2 yıl önce

न्युरोडका दलका नेता, तिनका लम्पट कार्यकर्ता र भोटर अनि गाडी नआए आफ्नो व्यवसाय सुक्ने रोइलो गर्ने ब्यापारीलाई देखाउनु पर्ने रहेछ पूरा भिडियो।

AMAR THE GREAT🇳🇵 profil fotoğrafı
AMAR THE GREAT🇳🇵2 yıl önce

त्यो बाइस नम्बरको वडा अध्यक्ष लाई देखाउनुपर्यो । त्यो झोले को अलिकति बुद्धि आउछ कि ?

Benzer Videolar

माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। “पास भयौ?” “कुन ग्रेड आयो?” “ए फलानाको छोरीले त A ल्याएछ, तैँले के गरिस्?” “ओहो, ल 3.6 आयो, 3.6 आयो अब त साइन्स नै पढ्नुपर्छ है।” “पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले।” हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। कसैलाई पेट पोल्छ, हात काँप्छ, कसैलाई रुन मन लाग्ला, कसैलाई डरले पिरोल्छ होला। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ भनेर कुरा गर्दैछौँ। विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - आउनुहोस् सुनौ मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट।

Sumana

66,787 görüntüleme • 2 yıl önce