
BISHNU POKHAREL
@55Kthm • 5,928 subscribers
#Health And #Fitness person #Motivation #Speaker
Shorts
Videos

सन्तान पाईदिएर मात्रै कर्तव्य पुरा नहोला,आफ्नो सन्तानको पनि मिनेट मिनेटमा ख्याल राख्नुपर्छ त्यो पनि अझ सडकमा। यदि यो बच्चा लाई केही भएको भए हामी अभिभावक नै नालायक सरकार मुर्दावाद भन्थेउ किनकि आफ्नो गल्ती हामी खोज्दैनौ। हामी अरुलाई गाली गर्न माहिर छौ आफ्नो गल्ती खल्लीबल्ली।
BISHNU POKHAREL11,727 views • 1 month ago

यी बहिनी आस्था बस्नेत हुन् सिनामंगलस्थित हरि प्रसाद पोख्रेलको घरमा काम गर्न जाँदा बलात्कारमा परेकी थिइन् र मेडिकल रिपोर्टले समेत sexual activity भएको हो भनेर रिपोर्ट दिँदा पनि अदालतले बलात्कार गर्ने प्रयास भएको हो तर बलात्कार भएको होइन भनेर यी पीडित नभएको बेलामा फैसला गरेछ।
BISHNU POKHAREL84,378 views • 1 year ago

स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
BISHNU POKHAREL16,519 views • 2 months ago

सर्बोच्च अदालतले सफाइ नदिने अन्तर्राष्ट्रिय अदालत जा तिघ्रेहरु तर कानुनी पक्रीया सबै लाई बराबर हुनुपर्छ। खड्क ओलि पक्राउ गर्नै नहुने को हो त्यो?? अहिले यसरी छेक बार गर्यो भने खड्क ओलि १ नम्बरको आतंककारी हो भनेर हामिले बुझ्छौ। सरकारले गरेको निर्णयलाई सहयोग गर।
BISHNU POKHAREL25,045 views • 5 months ago

👉️रक्षा बम 👉️भावना राउत 👉️तलुजा पाण्डे 👉️मस्जिद अन्सारी 👉️मिराज ढुंगाना खोइ यिनिहरु यी पत्रकार अपिल त्रीपाठीको बिरोध गर्न कहिले जाने माइतीघर?तिमिहरु भएन भने त यो देश पट्क्कै चल्दैन किन यति पछि परेको?आर्थिक चन्दा चाहिए जिफन्ट लाई सम्पर्क गरत आन्दोलन गर्न चन्दा दिन्छ।
BISHNU POKHAREL17,916 views • 3 months ago

पत्रकारले दाजु भाउजुको कर्तुत बाहिर ल्याइदिए चार तारे कांग्रेस झण्डा बोकेर सडकमा निष्केको छ। दाजु भाउजुको घरमा कोठै पिच्छे डलर र नेपाली हजार र पाँच सयको नोट मात्रै रहेछ। आर्यघाट जाँदा नि जलाउन यहि लिएर जान लागेका रहेछन् कि केहो कांग्रेसी तिम्रा दाजु भाउजुले??
BISHNU POKHAREL32,128 views • 11 months ago