
BISHNU POKHAREL
@55Kthm • 5,906 subscribers
#Health And #Fitness person #Motivation #Speaker
Shorts
Videos

स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
BISHNU POKHAREL16,427 views • 18 days ago

👉️रक्षा बम 👉️भावना राउत 👉️तलुजा पाण्डे 👉️मस्जिद अन्सारी 👉️मिराज ढुंगाना खोइ यिनिहरु यी पत्रकार अपिल त्रीपाठीको बिरोध गर्न कहिले जाने माइतीघर?तिमिहरु भएन भने त यो देश पट्क्कै चल्दैन किन यति पछि परेको?आर्थिक चन्दा चाहिए जिफन्ट लाई सम्पर्क गरत आन्दोलन गर्न चन्दा दिन्छ।
BISHNU POKHAREL17,843 views • 1 month ago

यी बहिनी आस्था बस्नेत हुन् सिनामंगलस्थित हरि प्रसाद पोख्रेलको घरमा काम गर्न जाँदा बलात्कारमा परेकी थिइन् र मेडिकल रिपोर्टले समेत sexual activity भएको हो भनेर रिपोर्ट दिँदा पनि अदालतले बलात्कार गर्ने प्रयास भएको हो तर बलात्कार भएको होइन भनेर यी पीडित नभएको बेलामा फैसला गरेछ।
BISHNU POKHAREL84,035 views • 1 year ago

सर्बोच्च अदालतले सफाइ नदिने अन्तर्राष्ट्रिय अदालत जा तिघ्रेहरु तर कानुनी पक्रीया सबै लाई बराबर हुनुपर्छ। खड्क ओलि पक्राउ गर्नै नहुने को हो त्यो?? अहिले यसरी छेक बार गर्यो भने खड्क ओलि १ नम्बरको आतंककारी हो भनेर हामिले बुझ्छौ। सरकारले गरेको निर्णयलाई सहयोग गर।
BISHNU POKHAREL24,999 views • 2 months ago

यो गुण्डुमा हाम्रो राजनेता बस्नु भएको तिमिहरुलाई थाहा छैन ? गुण्डुमा राजनेता बसि सकेपछि ब्यापार ब्यवसाय किन गरेको तिमिहरु त्यहाँ ?अन्तै स्थान्तरण गर्न पर्दैन?? अनि ब्यापार ब्यवसाय गर्नु भन्दा यसरी राजनेताको भोलिन्टिएर भएमा मासु भात,पेट्रोल र भत्ता पाइन्छ भन्दै थिए ** उ त्यो दिदी।
BISHNU POKHAREL26,390 views • 7 months ago

पत्रकारले दाजु भाउजुको कर्तुत बाहिर ल्याइदिए चार तारे कांग्रेस झण्डा बोकेर सडकमा निष्केको छ। दाजु भाउजुको घरमा कोठै पिच्छे डलर र नेपाली हजार र पाँच सयको नोट मात्रै रहेछ। आर्यघाट जाँदा नि जलाउन यहि लिएर जान लागेका रहेछन् कि केहो कांग्रेसी तिम्रा दाजु भाउजुले??
BISHNU POKHAREL32,127 views • 9 months ago

कर्मचारीहरुले पनि बलियो सरकार नभएर काम गर्न नपाएको जस्तो महसुस अहिले गरे मैले चाहिं। यदि बलियो सरकार भयो भने कर्मचारीहरुले आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने उदाहरण हो यो। पहिला कांग्रेस कम्युनिस्टको सरकार हुँदा कार्यकर्ता सटरमा राखेर भाडा हजम गर्थे अब त्यो सम्भावना छैन।
BISHNU POKHAREL10,725 views • 2 months ago