
BISHNU POKHAREL
@55Kthm • 5,928 subscribers
#Health And #Fitness person #Motivation #Speaker
Shorts
Videos

सन्तान पाईदिएर मात्रै कर्तव्य पुरा नहोला,आफ्नो सन्तानको पनि मिनेट मिनेटमा ख्याल राख्नुपर्छ त्यो पनि अझ सडकमा। यदि यो बच्चा लाई केही भएको भए हामी अभिभावक नै नालायक सरकार मुर्दावाद भन्थेउ किनकि आफ्नो गल्ती हामी खोज्दैनौ। हामी अरुलाई गाली गर्न माहिर छौ आफ्नो गल्ती खल्लीबल्ली।
BISHNU POKHAREL11,727 просмотров • 1 месяц назад

यी बहिनी आस्था बस्नेत हुन् सिनामंगलस्थित हरि प्रसाद पोख्रेलको घरमा काम गर्न जाँदा बलात्कारमा परेकी थिइन् र मेडिकल रिपोर्टले समेत sexual activity भएको हो भनेर रिपोर्ट दिँदा पनि अदालतले बलात्कार गर्ने प्रयास भएको हो तर बलात्कार भएको होइन भनेर यी पीडित नभएको बेलामा फैसला गरेछ।
BISHNU POKHAREL84,378 просмотров • 1 год назад

स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
BISHNU POKHAREL16,519 просмотров • 2 месяцев назад

सर्बोच्च अदालतले सफाइ नदिने अन्तर्राष्ट्रिय अदालत जा तिघ्रेहरु तर कानुनी पक्रीया सबै लाई बराबर हुनुपर्छ। खड्क ओलि पक्राउ गर्नै नहुने को हो त्यो?? अहिले यसरी छेक बार गर्यो भने खड्क ओलि १ नम्बरको आतंककारी हो भनेर हामिले बुझ्छौ। सरकारले गरेको निर्णयलाई सहयोग गर।
BISHNU POKHAREL25,045 просмотров • 5 месяцев назад

यी काका भन्दा म अर्थशास्त्रमा धेरै कमजोर रहेछु। काकाको नाम ठ्याक्कै बिर्से तर कुरो ठिकै पो कि जस्तो लायो त।😋😋🤣🤣
BISHNU POKHAREL41,559 просмотров • 11 месяцев назад

👉️रक्षा बम 👉️भावना राउत 👉️तलुजा पाण्डे 👉️मस्जिद अन्सारी 👉️मिराज ढुंगाना खोइ यिनिहरु यी पत्रकार अपिल त्रीपाठीको बिरोध गर्न कहिले जाने माइतीघर?तिमिहरु भएन भने त यो देश पट्क्कै चल्दैन किन यति पछि परेको?आर्थिक चन्दा चाहिए जिफन्ट लाई सम्पर्क गरत आन्दोलन गर्न चन्दा दिन्छ।
BISHNU POKHAREL17,916 просмотров • 3 месяцев назад

४०,५० लाख पर्ने गाडी चढेर हिड्न सक्नेले गाडी पार्किङ गर्नको लागि जग्गा पनि किनेर पार्किङ गरेर राख्नु वा घरको छतमा लगेर पार्किङ गर्नु तर यो सार्वजनिक बाटोमा तारबार प्रयोग गरेर सवारीसाधन पार्किङ गर्न पाइन्छ?? लोकेशन कोटेश्वर मदन भण्डारी पार्क रहेको बताइएको छ।
BISHNU POKHAREL25,633 просмотров • 6 месяцев назад

वसिष्ठ अधिबक्ता दिनेश त्रीपाठीले अदालतमा बहस पैरवी गरेपछि मात्रै अदालत,अदालत जस्तो हुन्छ। लोकतन्त्र देखि गणतन्त्र सम्म बचाएको यस्तै झोले वकिलले मैले गर्दा हो भन्न् बेर छैन। यी वकिलले बहस पैरवी गर्न छोडेको दिन देखि सर्वसाधारणले न्याय पनि पाउँदैनन होला होइन??
BISHNU POKHAREL12,961 просмотров • 3 месяцев назад

पत्रकारले दाजु भाउजुको कर्तुत बाहिर ल्याइदिए चार तारे कांग्रेस झण्डा बोकेर सडकमा निष्केको छ। दाजु भाउजुको घरमा कोठै पिच्छे डलर र नेपाली हजार र पाँच सयको नोट मात्रै रहेछ। आर्यघाट जाँदा नि जलाउन यहि लिएर जान लागेका रहेछन् कि केहो कांग्रेसी तिम्रा दाजु भाउजुले??
BISHNU POKHAREL32,128 просмотров • 11 месяцев назад

सुध्रीएको कांग्रेस २.० किन उतानो पर्यो भन्ने कुरा कांग्रेस कै मतदाता बाट सुनौ अनि मुल्यांकन गरौं। 😋😋😋
BISHNU POKHAREL18,920 просмотров • 5 месяцев назад