BISHNU POKHAREL's banner
BISHNU POKHAREL's profile picture

BISHNU POKHAREL

@55Kthm6,250 subscribers

#Health And #Fitness person #Motivation #Speaker

Shorts

खड्क ओलि सरको प्रमुख सल्लाहकारले गोधाइ भेटेछ के बिगार गरेछ हँ ?? मुखै पच्किने गरि खायो त गोधाइ🤔🤔

32,696 Aufrufe

हेर हेर नेपालिको बुद्धि 🤔यस्तो राम्रो फुलिरहेको लाली गुराँस फुल हाँगा भाँच्दै भिडियो बनाउने रमिता छ। यो फुलको महत्त्व नबुझेको होकि छाडा तन्त्रमा जे गरेपनि हुन्छ भन्ने हो?? यस्तो फुलको हाँगा भाँच्दै टिकट्क बनाउने यी युवापुस्ता लहड छ यो बिरुवा उम्रेर हुर्किएर फुल्न कति समय लाग्छ?

18,680 Aufrufe

यो मान्छे लाई डिप्रेसनले दिनप्रतिदिन धेरै च्याप्दै लगेको जस्तो लाग्छ बेलैमा उपचार गरे ठिक होला नत्र माटो मै थचिएर बस्छ केही महिना पछि।

22,003 Aufrufe

यी उप प्रमुख इस्मा गाउँ पालिका गुल्मी कि हुन् पार्वती कुँवर जो आफ्नो घमण्ड एक डिउटीमा खटिएका प्रहरी माथी पोख्दै छिन्। दुई चार जना महिला साथमा लिएर यिनको नाटक कसलाई देखाउन खोजेकी हुन् ?? गांणतन्त्र को मात चढेको छ हजुर गांणतन्त्र्को मात चढेर जात्रा छ। यी कांग्रेस बाट जितेकी हुन्।

11,398 Aufrufe

गणतन्त्र ल्याएपछि यसरी खुलमखुल्ला तरवार हातमा लिएर हिड्न पाइने रहेछ त्यो पनि नेपाल प्रहरी कै अगाडि। रोहिंग्या शरणार्थीलाई शरण दिएर राख्दाको परिणाम आज देखिँदै छ। पृथ्वी नारायण शाह देखी रहेका रैथाने दाजुभाइ मुस्लिमहरु राजा आउ देश बचाउ भन्दै छ। हिजो आएको शरणार्थी हतियार देखाउछ।

34,451 Aufrufe

सब डिभिजन कार्यलय जंगालको टोलिले धुलिखेल नगर पालिका वडा नम्बर ०२ को सामुदायिक वनको जंगलमा लगाएको मकै फडानी गरेर बृक्षारोपण गर्ने रे,बृक्षारोपण गर्नु थियो भने मैक किन लगाएको र एक महिना पछि बृक्षारोपण गर्दा कसको के बिग्रीन्थो?? खाद्यान्न बाली मासेर कत्रो पौरख देखाएका हुन्।

23,083 Aufrufe

सरि है गुरुबा,गुरुआमाहरु यसरी कपि जाँच्दै TikTok,Facebook Reel बनाउन मिल्छ र? कि परिक्षणको मर्यादा पनि थाहा नभएको हो?? जिम्मेवार आफै बन्ने कि लथालिङ्ग गर्ने हो?? भिडियो क्लिप 👉️देब्रेन्द्र अधिकारी

11,252 Aufrufe

कठै हेर घमण्ड 🤣🤣यस्तो बिजोग देख्दा ती क्रीस्चियन तिर लागेका राई र लिम्बू दाजुभाइ तथा दिदीबहिनी लाई मन खल्लो हुँदैन ?? हिजो हर्क साम्पाङ्ग राम्रो भनेको आज हर्क साम्पाङ्गको घमण्ड र अहंकार देख्दा मेयर पद पनि बढी भयो जस्तो छ उहाँ लाई कुल्लिको सुपरभाइजर बनाउदा सबभन्दा बेष्ट हुन्छ।

12,144 Aufrufe

हावा हावा कुरा गर्दै हिँडेर हो क्या बा उतानो परेको 🤣🤣बा ले जतिसुकै फुर्ती लगाए पनि हामी बा को खोज पत्रकारिता गर्न पछि पर्दैनौ।😋😋😋🤣🤣

10,116 Aufrufe

खडक प्रसादले ८७ जना किन लिएर गएको भनेको त बाउको झोला बोक्न रे त यो कस्तो लजिक हो बैगुनी केटो को? यति बेला देशमा एउटा सुबिधा सम्पन्न ठुलै मानसिक अस्पतालको जरुरत छ जस्तो लाग्छ।

17,351 Aufrufe

Videos