
BISHNU POKHAREL
@55Kthm • 6,250 subscribers
#Health And #Fitness person #Motivation #Speaker
Shorts
Videos

मलाई स्वर्गीय हजुर आमाले भन्नु हुन्थ्यो बाबू बगरको जाबो ढुङ्गा होनि त भनेर जथाभावी लैजानु हुँदैन,तिमिले एउटा ढुङ्गा सिलौटोको लागि लैजान्छौ भने अर्को ढुंगा ल्याएर राख्नुपर्छ। यो सुनेर के भन्या जस्तो लाग्थ्यो आखिर पुर्खाहरुले प्रकृति लाई बुझेर यसो भन्नुभएको जस्तो लाग्छ आज पनि।
BISHNU POKHAREL296,977 просмотров • 24 дней назад

त्रिशुली 3A हाइड्रोपावर बाढी आउनु पहिलेको करिब १ मिनेट को भिडियो प्राप्त भयो सामाजिक संजाल फेसबुक बाट। भुई तल्लामा पानी पसेको भए पनि माथिल्लो तल्लामा उहाँहरु सुरक्षित हुनुहुन्छ आस गरौं। मैले नबुझेको चाहिँ Emergency Situation मा Emergency Exit Door हुँदैन ??
BISHNU POKHAREL77,960 просмотров • 19 дней назад

हेर हेर यी दाइ ठ्याक्कै घन्टेहरुले जे भन्न लगाए त्यही भनी रहेका छन्। सुरुङ बिज्ञ भएर पनि हाम्रो देशका महान पत्रकारहरु Basanta Basnet,Birat Aanupam Matrika Poudel सरहरुले पत्याउने कुरा गर्नु नि यार,हाम्रा देशका उहाँ पत्रकारहरु बाढी आएको दिन देखि फिल्डमा हुनुहुन्छ,यी दाइ यतिकै बोल्ने!
BISHNU POKHAREL33,538 просмотров • 8 дней назад

यी बहिनी आस्था बस्नेत हुन् सिनामंगलस्थित हरि प्रसाद पोख्रेलको घरमा काम गर्न जाँदा बलात्कारमा परेकी थिइन् र मेडिकल रिपोर्टले समेत sexual activity भएको हो भनेर रिपोर्ट दिँदा पनि अदालतले बलात्कार गर्ने प्रयास भएको हो तर बलात्कार भएको होइन भनेर यी पीडित नभएको बेलामा फैसला गरेछ।
BISHNU POKHAREL84,512 просмотров • 1 год назад

सन्तान पाईदिएर मात्रै कर्तव्य पुरा नहोला,आफ्नो सन्तानको पनि मिनेट मिनेटमा ख्याल राख्नुपर्छ त्यो पनि अझ सडकमा। यदि यो बच्चा लाई केही भएको भए हामी अभिभावक नै नालायक सरकार मुर्दावाद भन्थेउ किनकि आफ्नो गल्ती हामी खोज्दैनौ। हामी अरुलाई गाली गर्न माहिर छौ आफ्नो गल्ती खल्लीबल्ली।
BISHNU POKHAREL11,727 просмотров • 1 месяц назад

सर्बोच्च अदालतले सफाइ नदिने अन्तर्राष्ट्रिय अदालत जा तिघ्रेहरु तर कानुनी पक्रीया सबै लाई बराबर हुनुपर्छ। खड्क ओलि पक्राउ गर्नै नहुने को हो त्यो?? अहिले यसरी छेक बार गर्यो भने खड्क ओलि १ नम्बरको आतंककारी हो भनेर हामिले बुझ्छौ। सरकारले गरेको निर्णयलाई सहयोग गर।
BISHNU POKHAREL25,069 просмотров • 5 месяцев назад

स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
BISHNU POKHAREL16,528 просмотров • 3 месяцев назад

४०,५० लाख पर्ने गाडी चढेर हिड्न सक्नेले गाडी पार्किङ गर्नको लागि जग्गा पनि किनेर पार्किङ गरेर राख्नु वा घरको छतमा लगेर पार्किङ गर्नु तर यो सार्वजनिक बाटोमा तारबार प्रयोग गरेर सवारीसाधन पार्किङ गर्न पाइन्छ?? लोकेशन कोटेश्वर मदन भण्डारी पार्क रहेको बताइएको छ।
BISHNU POKHAREL25,633 просмотров • 7 месяцев назад

👉️रक्षा बम 👉️भावना राउत 👉️तलुजा पाण्डे 👉️मस्जिद अन्सारी 👉️मिराज ढुंगाना खोइ यिनिहरु यी पत्रकार अपिल त्रीपाठीको बिरोध गर्न कहिले जाने माइतीघर?तिमिहरु भएन भने त यो देश पट्क्कै चल्दैन किन यति पछि परेको?आर्थिक चन्दा चाहिए जिफन्ट लाई सम्पर्क गरत आन्दोलन गर्न चन्दा दिन्छ।
BISHNU POKHAREL17,924 просмотров • 4 месяцев назад