
BISHNU POKHAREL
@55Kthm • 6,316 subscribers
#Health And #Fitness person #Motivation #Speaker
Shorts
Videos

मलाई स्वर्गीय हजुर आमाले भन्नु हुन्थ्यो बाबू बगरको जाबो ढुङ्गा होनि त भनेर जथाभावी लैजानु हुँदैन,तिमिले एउटा ढुङ्गा सिलौटोको लागि लैजान्छौ भने अर्को ढुंगा ल्याएर राख्नुपर्छ। यो सुनेर के भन्या जस्तो लाग्थ्यो आखिर पुर्खाहरुले प्रकृति लाई बुझेर यसो भन्नुभएको जस्तो लाग्छ आज पनि।
BISHNU POKHAREL297,270 次观看 • 2 个月前

यी महिलाको कुरा अनुसार ती डाक्टर गलत रहेछन् रे,तर ती डाक्टरलाई बोल्न किन नदिएको?? उसले आफ्नो कुरा राख्न पाउँदैन?? ४ बर्ष पहिले यी महिलाले मलाई पनि तेस्तो गरेको थियो भने यी महिला किन चुप लागिन?? कति पैसामा केश सामसुम पारिन् किन डाक्टरलाई कारबाही गर्न आवाज उठाईनन?? केही गडबड छ।
BISHNU POKHAREL41,240 次观看 • 1 个月前

हेर हेर यी दाइ ठ्याक्कै घन्टेहरुले जे भन्न लगाए त्यही भनी रहेका छन्। सुरुङ बिज्ञ भएर पनि हाम्रो देशका महान पत्रकारहरु Basanta Basnet,Birat Aanupam Matrika Poudel सरहरुले पत्याउने कुरा गर्नु नि यार,हाम्रा देशका उहाँ पत्रकारहरु बाढी आएको दिन देखि फिल्डमा हुनुहुन्छ,यी दाइ यतिकै बोल्ने!
BISHNU POKHAREL36,141 次观看 • 1 个月前

मैले चाहिँ यो भिडियो हेरेपछि के निर्णय लिएँ भने छोरा डाक्टर पढ्छु त भन्यो यस्तो देखेपछि के डाक्टर पढाउनु अब कि पण्डित पढाउन पर्यो कि भेट्नरी डाक्टर पढाउन पर्यो। मेडिकल काउन्सिलले अब महिला बिरामी हेर्दा अनिवार्य उनीहरुको अभिभावक साथमा राख्ने ब्यवस्था गरोस्। सबै डाक्टर गलत हुँदैनन
BISHNU POKHAREL22,861 次观看 • 1 个月前

यी बहिनी आस्था बस्नेत हुन् सिनामंगलस्थित हरि प्रसाद पोख्रेलको घरमा काम गर्न जाँदा बलात्कारमा परेकी थिइन् र मेडिकल रिपोर्टले समेत sexual activity भएको हो भनेर रिपोर्ट दिँदा पनि अदालतले बलात्कार गर्ने प्रयास भएको हो तर बलात्कार भएको होइन भनेर यी पीडित नभएको बेलामा फैसला गरेछ।
BISHNU POKHAREL84,647 次观看 • 1 年前

स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
BISHNU POKHAREL16,538 次观看 • 5 个月前