
SHESH KUMAR BIST
@BistShesh • 1,270 subscribers
जीवन सम्झे कमाउन मन लाग्छ, मृत्यु सम्झे रमाउन ..
Shorts
Videos

न राजाको जस्तो २५५ बर्षको शासन नै गरे न त विरासतको राजनीति नै गरे । बिरासत बोकेको भन्दै मानिसहरु कोही राजाको पछि लागेका छन त कोही विरासत वाला हरुको पछि लागेर हिँडेको देखियो तर गगनले न त्यस्तो बिरासत पाएका पनि होइनन । भरोसा भएका नेता बिरासत बोकेका राजाभन्दा लाखौं गुणा प्यारा ।
SHESH KUMAR BIST18,981 次观看 • 1 年前

१५ औं महाधिवेशन नजिकीदै गर्दा शेर बहादुर देउवा को समर्थन यदि कसैमा जान्छ भने त्यो डा. सशांक कोईराला हुन तर गगन थापा परिवर्तनको लागि लड्छन् यसमा कुनै संका छैन अब परिवर्तन चाहाने हरेक कांग्रेसका कार्यकर्ताले आफ्नो मत गगन थापाको लागि बदल्ने सामर्थ्य राख्न सक्नुपर्छ । जयनेपाल
SHESH KUMAR BIST12,991 次观看 • 1 年前