Loading video...
Video Failed to Load
सुनौं स्वागत नेपाललाई
34,025 views • 2 years ago •via X (Twitter)
36 Comments

बुझ्न चाहेको, कुन चाहिं विद्यालयमा विदेशी राष्ट्रिय गान बज्छ? देखेको, American र British पाठ्यक्रम विश्वको धेरै देशमा पठाउने गरिन्छ र यो सामान्य अभ्यास नै हो। दुःखको कुरा त हामी संग अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम नहुनु हो। @SwagatNepal

स्वागत नेपालको गम्भीर भनाई आयो। यसरी सोझै भन्दा कस्तो उत्तर आउछ हेरौं। यति गम्भीर कुरा बिनाप्रमाण कसरी भनियो होला! कि सबैको पारा रबी कै जस्तो हो! देश त पत्रु नै बन्यो। बनाउ बनाऊ पालो तिमीहरूकै छ। अर्को समय आउलानी!

सहि

थुक्क साला कुकुर कहानिर देखिस हो??कि आफैले बानाएर अरुलाइ दोस लगाउदै छस??रबीलाइ अमेरिकाको एजेन्ड भन्थे यो चाही एजेन्ड जस्तो लाग्यो नेपाल माथी उठ्न नदिनी

जो चोर उसकै ठूलो स्वर भन्या यही हो । टेलिभिजन मा हुँदा उजुरी परेन भनेर कराउने आफू गृहमन्त्री हुँदा आफ्नै उजुरी लुकाउने सहकारी ठगको कुरा सुनौ त

@SumanaShrestha shots fired. You should not ignore him as just another critic. You should respond to @SwagatNepal

Yo khuskexx🤣

यो पनि कवाडी हो राम्रो देख्न नसक्ने

यस्तो फटाहा पनि रहेछन्, यो देशमा!यस्तो बिचार सम्प्रेषण गरेर पाउछन के? केहि गर्नु पर्छ भन्ने सोंच भएका युवाहरुको मष्तिष्क मा समेत नकारात्मक सोंचको विकास हुने त्यसता अभिब्यक्ति अव उपरान्त कहिल्यै नदेउ।

तँ स्वदेशि भएर बिदेशि भन्दा दलाल जनवर होस ।मुलमानले बलतकार गरेर जन्मेको बंश ईतिहास हेर

१००% फटाहा स्वागत नेपाल ।

यो मुजि अरुको रिस गरेर मर्छ आफु केहि गर्न सक्दैन चुनावमा उठेको मान्छे २०भोट पनि ल्याएन । प्रमाण देखाएर बोल्न परो यतिकै हावामा गफ गरेर हुन्छ।

बिदेशीले बिदेशीको हितमा !

हामी नेपाली जनतालाई त्यस्ता सक्षम एजेन्ट मन पर्छ... ठीक छ

सत्ताच्युत हुँदाकाे छटपटी ।

Kura nabuji j payo tei kura ra interview ani tesko darsak lai huney asar ko bareyra post haru garnu hudaina… biskas lai kailey roknu hudaina… ramro garney lai ramro garna dinu parcha….

मलाई त तँ खुंखार विदेशी दलाल लागिरहेको छ कतै तेरो दलाली मार्गमा यिनीहरुको कामले अबरोध पुगेको त छैन दलाल ?

अर्काको आङमा जुम्रा नि देख्ने अफ्नो आङको भैंसी नदेख्ने भन्ने उखान तै जस्तो गिदि नभाको लागि बनाको हो

Ka gaka te yi aviyanta haru...ra swa pa aune bitikai sab janmechan

Who is this jholey the bagman?

Uhako vanai anusar Nepalko education bigarekai sumana le ho....foreign curriculum padhaune almost 80 college/school pani..sumanale nai..lisence diyako ho....🤣🤣🤣

@SumanaShrestha के यो साँचो हो? यदि हो भने आफ्नै देश फर्किनुस वा असत्य भए यस्ता बिचार लाई कानुन अनुसार दन्डित गर्न अदालत गुहार्नुस तर जनता लाई भोटर लाई भ्रमित नपार्नुस ल।

Pagal

Yesta lae kina interview linxan ho jhole haru hun yiniharu paisa ko laagi j ni boldinxan 😡😡

स्वागत नेपाल को हुन ? उनले यहाँ बोल्दैगरेका कुरा नेपालको सार्वभौम र नेपाली बाल बालिका को वर्तमान र भविष्य संग जोडिएर आएको विषए छ सुमना ले जवाफ दिनै पर्छ |

Aaile sabai RSSOPAKO khedoo gardaichan,yeinko ke naulo bhayoo ta!???

@SGnepal @Daadaghare @dibed_khrl

जांठोलाई आफ्नो औचित्य देखाईराख्न केहि न केहि त बोलि राख्नुपर्यो नि

तिमीहरू सबै बिदेशी हौ भाइ धेरै फुर्ती लगाएर गफ नदिए हुन्छ।

यो प्राणिलाई रांचि पुर्याईदिनुहोला उपचारको लागि यसको दिमाग खुस्के जस्तो छ

One more reason why anyone does not want to walk an extra mile to bring changes. All hail King Mahendra.

Yehan Deshi bhanaune Agent pani chhan r ?

Great story teller arko fictional story kahile aaunxa

Bakwas kura nagarda ramro

Kutta m

तोरी झोले एजेन्टहरू दुनियांलाई एजेन्ट देख्छन् 🤣🤣
