
ब्रो
@Boy2057Boy • 2,444 subscribers
मैले लेखेका ट्विटहरू मेरा व्यक्तिगत विचार हुन्। जे मलाई लाग्छ, म त्यही लेख्छु। यहाँ आएर मलाई जज गरेर गाली गर्ने काम नगर्नुहोला।Dont fuck with me स्पेस पत्रकार
Videos

विदेशको सुख-सुविधा छाड्न नसक्ने, अनि यता आएर ठूला-ठूला गफ हाँक्ने समाजशास्त्री मेडम! हिजोसम्म को लाई दोष दिएर पन्छिनुभयो अब नयाँ सरकार आउँदा पनि फर्किने हिम्मत छैन? पहिले आफू नेपाल फर्केर उदाहरण बन्नुस्, अनि अरूलाई सल्लाह दिनुहोला! ✈️ #DollarSusthi #HypocriteSociologist #DollarJi
ब्रो159,857 görüntüleme • 12 gün önce
3:50
Sensitive content
This media may contain sensitive content.

बारामा तेश्रोलिंगीहरूको नग्न प्रदर्शन, पक्राउको विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन भिडियो: PRS Khabar
ब्रो19,994 görüntüleme • 2 ay önce

केही समय अगाडी सम्म सिंहदरबारका स्यालहरूको रक्षाकवच बनेर हिँड्ने यो भर्चुयल केरा व्यापारीको कायापलट हेर्नुहोस्, आज सिधै माननीयको काखमा! माननीय ज्वालासँगको चिनजान भन्दै X मा रडाको मच्चाउने जस्तापाता ठग र प्रकाश शरणको हलीलाई लाग्दो हो अब जनताले विगत बिर्से! द रियल पप्पु फ्रोम टिकटक टु X , फोहोरको डङ्गुरमा हुर्केको मानसिकता कहिल्यै सुध्रिँदैन। #ट्यापट्यापेठग #छिमेकीकोजग्गामिचुवा
ब्रो16,798 görüntüleme • 2 ay önce

रक्षा तनुजा जसमीन हरु पछिका झाक्री मोहना जस्ता हुन् , यी बैनी जस्तै सकारात्मक काम गरुन न फुरसत मा समाजसेवा गर्छिन् अरु समयमा आफ्नो आर्जन को काम गर्छिन् । यी बहीनी वर्षा ज्ञावाली हुन् जो बुटवल बस्नुहुन्छ उहाँ जस्तो ले हो राजनिती मा आउने । माथिका ढोड्गी पात्र काल्पनिक हुन् ।
ब्रो17,025 görüntüleme • 3 ay önce

किशोर श्रेष्ठ अन्तर्वार्ताकै क्रममै निस्केर हिडे, कारण पक्राउ हुदै भन्ने सूचना पाएपछि सुरक्षित हुनका लागि।
ब्रो13,567 görüntüleme • 2 ay önce

युरोप घुमेर फर्किएका डा. साबको VIP इन्ट्री Louis Vuitton ब्यागसहित! पत्रकार हरू चकलेट खोसाखोस ।
ब्रो14,898 görüntüleme • 3 ay önce

पढेलेखेको बच्चाले भन्न खोजेको कुराहरू अनपड झोलेहरुले केही बुझेनन्। ती बाबुले भनेको कुरालाई हाँसोमा उडाइ दिए ।
ब्रो16,287 görüntüleme • 4 ay önce
Daha fazla içerik yok.