
ब्रो
@Boy2057Boy • 2,444 subscribers
मैले लेखेका ट्विटहरू मेरा व्यक्तिगत विचार हुन्। जे मलाई लाग्छ, म त्यही लेख्छु। यहाँ आएर मलाई जज गरेर गाली गर्ने काम नगर्नुहोला।Dont fuck with me स्पेस पत्रकार
Videos

विदेशको सुख-सुविधा छाड्न नसक्ने, अनि यता आएर ठूला-ठूला गफ हाँक्ने समाजशास्त्री मेडम! हिजोसम्म को लाई दोष दिएर पन्छिनुभयो अब नयाँ सरकार आउँदा पनि फर्किने हिम्मत छैन? पहिले आफू नेपाल फर्केर उदाहरण बन्नुस्, अनि अरूलाई सल्लाह दिनुहोला! ✈️ #DollarSusthi #HypocriteSociologist #DollarJi
ब्रो159,857 views • 12 days ago
3:50
Sensitive content
This media may contain sensitive content.

केही समय अगाडी सम्म सिंहदरबारका स्यालहरूको रक्षाकवच बनेर हिँड्ने यो भर्चुयल केरा व्यापारीको कायापलट हेर्नुहोस्, आज सिधै माननीयको काखमा! माननीय ज्वालासँगको चिनजान भन्दै X मा रडाको मच्चाउने जस्तापाता ठग र प्रकाश शरणको हलीलाई लाग्दो हो अब जनताले विगत बिर्से! द रियल पप्पु फ्रोम टिकटक टु X , फोहोरको डङ्गुरमा हुर्केको मानसिकता कहिल्यै सुध्रिँदैन। #ट्यापट्यापेठग #छिमेकीकोजग्गामिचुवा
ब्रो16,798 views • 2 months ago

रक्षा तनुजा जसमीन हरु पछिका झाक्री मोहना जस्ता हुन् , यी बैनी जस्तै सकारात्मक काम गरुन न फुरसत मा समाजसेवा गर्छिन् अरु समयमा आफ्नो आर्जन को काम गर्छिन् । यी बहीनी वर्षा ज्ञावाली हुन् जो बुटवल बस्नुहुन्छ उहाँ जस्तो ले हो राजनिती मा आउने । माथिका ढोड्गी पात्र काल्पनिक हुन् ।
ब्रो17,025 views • 3 months ago

युरोप घुमेर फर्किएका डा. साबको VIP इन्ट्री Louis Vuitton ब्यागसहित! पत्रकार हरू चकलेट खोसाखोस ।
ब्रो14,898 views • 3 months ago
No more content to load