
Biraj Bhakta Shrestha
@Himalayabiraj • 16,617 subscribers
Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Videos

सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? कुन मन्दिरमा जान्छौ यात्री? सह यात्रीहरूमा समर्पित।।। ❤️
Biraj Bhakta Shrestha10,790 görüntüleme • 1 ay önce

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ठूला दलहरु पदीय स्वार्थमा केन्द्रित रहेको भन्दै स्वार्थका लागि उभ्याइएका दुबै उम्मेदवारलाई समर्थन नगर्ने जानकारी दिनुभयो। उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको उल्लेख गर्नुभयो। Himalayatv
Biraj Bhakta Shrestha17,797 görüntüleme • 3 yıl önce
Daha fazla içerik yok.