
Himani Shah
@Himanishaha • 10,505 subscribers
Royal 'family official real account Nepal 🇳🇵
Shorts
Videos

सबैमा नमस्ते। हामी सबैको पशुपतिनाथ रक्षा गरौं। हामीलाई आशा छ हामी सबै मिलेर हाम्रो देशलाई पूर्ण निर्माणको उद्देश्यका साथ हातमा हात मिलाएर अगाडि बढ्नेछौ भन्ने पूर्ण आशा लिएका छौं सबैलाई एकसाथ लिएर अघि बढ्न चाहन्छु हामी अब हामीलाई हजुरहरूको साथ र सपोर्टको आवश्यकता छ।
Himani Shah88,882 görüntüleme • 1 yıl önce

हाम्रो लागि न त राजनीति न त कुनै दल न त कुनै पार्टी न त कुनै स्वार्थ हाम्रो लागि सबै बराबर सिर्फ एउटै उद्देश्य बोकेर आएका छौं हामी पहिलो प्राथमिकता नेपाली हौँ हाम्रो नेपाल राष्ट्रलाई बचाउनु हामी सबैको कर्तव्य हो हिमाल पहाड तराई यहाँ कोही छैन प्राय राष्ट्र निर्माणमा सबै अगाडि बढौं
Himani Shah20,984 görüntüleme • 1 yıl önce

दाङको अमिलियामा जय भोलेनाथ जय पशुपतिनाथ हामी सबै को रक्षा गरुन होस
Himani Shah19,440 görüntüleme • 1 yıl önce

देशको परिस्थितिलाई एकपटक गम्भीरतापूर्वक सोच्ने कि?सकारात्मक शान्ति,धर्म,सँस्कृति परम्परा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राजसंस्थाको आवश्यकता देशव्यापी महसुस भएको छ नेपालको सार्वभौमिकता,राष्ट्रियता र लोकतन्त्रसमेत सुढृद गर्न राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नु पर्ने अवस्था छ
Himani Shah29,196 görüntüleme • 3 yıl önce
Daha fazla içerik yok.