Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

हामी तयार छौँ के तपाईँ तयार होइसिन्छ

196,962 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von Karan S. Xetri
Karan S. Xetrivor 1 Jahr

For what? फ़ेरि दास बन्न?इच्छा भएकाहरु सघाउनुस!हामी स्वतन्त्र,सार्वभौम नेपाली अहिले का निकम्मा हरु को पनि विकल्प र दक्ष नेतृत्व खोज्दै अगाडी बढ्ने हो!!

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

take the journey

Profilbild von Nitish Chaudhary 🦋🦋
Nitish Chaudhary 🦋🦋vor 1 Jahr

दलित थारु जनजाति मधेसी सिमान्तकृत समूदायको लागी विशेष स्वात्त। क्षेत्र को घोषणा गरियोस। राजा को शासन भन्दा पनि उच्च पहाडी खस आर्य को शासन जस्तो लाग्यो। म राजतन्त्र को विपक्षमा छु। किनकी सिमान्तकृत र दलित विरूद्ध छ राजतन्त्र

Profilbild von Bodha
Bodhavor 1 Jahr

होइसीन्छ हजुर , एस अर्थमा 2045 साल देखीका भ्रष्टाचारी, मानव तस्कर, चोरहरु, सहकारीको 98 अरब भन्दा बढी लुटेराहरु, काण्डै काण्डका मतियारहरुको सॅम्पती छानबीन गरेर गलत ठहरीएकालाइ फासीको सजाय दिने कानुन बनाइयोस हजुर , अनि लाखौ लाख समर्थन हजुर र तयार छौ हजुर

Profilbild von Khumananda Chaudhary
Khumananda Chaudharyvor 1 Jahr

जय देश जय नरेश नेपाल र नेपालीहरूको लागि राज संस्थालाई अपनाउन म तयार छु🙏🏻

Profilbild von घनश्याम
घनश्यामvor 1 Jahr

हामी पनि तयारछौं। जय देश जय नरेश ।

Profilbild von Nepali Soul
Nepali Soulvor 1 Jahr

हिमानी दिज्यू हामीलाई मैसुफ भन्नै लेभलको गुलामी गर्नु छैन जहानीय शासन हामीलाई चाँहिदैन ,, सक्नुहुन्छ?? कर्णालिका कालिकोटको सुनार लाई राजा बनाउन??? सक्नुहुन्न किनभने तपाईंहरुले १५० वर्ष प्रत्यक्ष अप्रत्यक्ष लुटेकै हो ,, ड्रग्स तस्करलाई राजकुमार मान्न हामी तयार छैनौं।

Profilbild von Dhiraj Patel
Dhiraj Patelvor 1 Jahr

Aunty hami ready xainam. Please waha lai afno pariwar sudharna vanu🙏

Profilbild von Kushal Sapkota
Kushal Sapkotavor 1 Jahr

I don't know much but I believe the monarchy has no legitimacy until the Royal Massacre is fully resolved and reject the idea of Paras Shah as a future leader due to his past actions.

Profilbild von Saral Suman🇳🇵
Saral Suman🇳🇵vor 1 Jahr

छुइन चाहिएको छैन |

Profilbild von GanesaJung
GanesaJungvor 1 Jahr

Waiting eagerly king 🤴

Ähnliche Videos

**बजेट २०८३ पारित. इतिहासले नेपाललाई फेरि एउटा दुर्लभ अवसर दिएको छ। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रमशक्ति र अवसरको समान पहुँचका आधारमा नेपाललाई उच्च उत्पादकत्व, उच्च विश्वास र उच्च समृद्धिको मार्गमा अघि बढाउने यो केवल सरकारी कार्यक्रम होइन, आर्थिक रुपान्तरण सहितको राष्ट्रिय पुनर्जागरणको अभियान हो। तर यो यात्राले हामीसँग केही गम्भीर प्रश्नहरूको जवाफ मागिरहेको छ, के हामी परिवर्तनको कठिन तर आवश्यक बाटो हिँड्न तयार छौं? के हामी अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन समृद्धिलाई प्राथमिकता दिन तयार छौं? के हामी यथास्थितिको सहजता त्यागेर सुधारको साहसिक मार्ग रोज्न तयार छौं? र सबैभन्दा महत्वपूर्ण- के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्ने आत्मविश्वास राख्छौ? किनकि राष्ट्रको भविष्य सम्भावनाले होइन, सही समयमा लिइएका साहसी निर्णयहरूले निर्धारण गर्छ।

Swarnim Waglé

12,352 Aufrufe • vor 3 Monaten