
Mahesh Mal
@MaheshMal71294 • 2,302 subscribers
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥ _________________________________
Shorts
Videos

टिकटकले भित्र्याएको पाकिस्तान बुहारी यतिको हदमा जसरी नेपालीलाई हेपेर बोलेकि छन।यस्तै पाकिस्तान बुहारीले पाकिस्तानी विरुद्धमा बोलेको भए आज परिस्थिति फरक अवस्थामा हुन्थ्यो।सोसल मिडिया विदेशी बुहारी र ठूला मिडिया ज्वाइ सापका संसद पनि बुहारीको हाम्रो अस्तित्वमा के हुदै छ नेफोली हो
Mahesh Mal36,060 Aufrufe • vor 1 Jahr

समाज कस्तो बन्दै छ?देश बनाउछु भन्नेहरूले समाज मर्यादित बनाउनुपर्छ।हरेक घर नारी बाट चलेको हुन्छ,पश्चिमी सस्कार र उहाँहरुको अधिकारले हामी नेपाली घर बिहिन समाज बिहिन र देश बिहिन अवस्थामा पुगेका छौ।हेर्दा पश्चिमाहरु आधुनिक देखिए पनि उनीहरू समाज र परिवार बिहिन छन।सचेत रहौ।✍️ 👇️👇️
Mahesh Mal43,283 Aufrufe • vor 2 Jahren

नेपाल निर्माण राजा बाट भएको होइन।विश्व विद्यालय खोलेका होइन।पुर्व पश्चिम राजमार्ग महेन्द्र राजा बाट सुरु भएको होइन।उद्योग स्थापना भएका होइनन।स्वास्थ प्रज्ञाप्रतिष्ठानमा बनेका थिएनन।तथ्यमा टिकेर यी हल्लुणको कुरा बुझौ।घण्टी साथीहरू प्रति विरोध होइन यी हावका लागि सधैव रहन्छ।
Mahesh Mal21,885 Aufrufe • vor 1 Jahr

दाँत पनि निकाल्दुन्छु भन्छ हात पनि भाँचिदिन्छु भन्छ,हातमा हतकडी पनि लाउछु भन्छ,हाम्रो देशमा प्रधानमन्त्री शक्तिशाली हुन्छन भनेको यो व्यवस्थाले आङ्काजि शक्तिशाली बनाएछ,गेरुवा वस्त्र त देखि सक्नुहुन्न ८१% गणितीय हिन्दु हुदा त यस्तो छ अल्पमतमा परे यिनले बस्न दिने छैनन् देखियो।
Mahesh Mal35,693 Aufrufe • vor 2 Jahren

प्रधानमन्त्री मुर्दा बाट रमेश प्रसाईं एका एक किन पछि हटे रास्वपा विभाजनको संकेत त होइन?✍️👇️👇️
Mahesh Mal26,036 Aufrufe • vor 1 Jahr