
'मञ्जरी'
@Manzari77 • 16,384 subscribers
Shorts
Videos

दोलखाको तामाकोसी बजारको छेउबाट तामाकोसी नदिमा एक महिला हामफालिन 😓😓
'मञ्जरी'44,666 views • 2 years ago

कमेन्ट गर्ने बच्चिको भबिस्य समाप्त? तपाईले कसैलाई कानुन सिकाउदै हिड्नु पर्दैन यदि बोली र गराई एउटै हुने हो भने? तपाईको आलोचना गर्दैमा असह्य पीडा भयो किन? यति बुझ्नुस्!तपाईं सोबिता गौतम मात्र होइन सांसद पनि हो जनताबढि आसाबादी छन् कुनैन कुनै रुपमा तपाइमा आफ्नो भबिस्य खोजिरहेका छन्
'मञ्जरी'22,114 views • 3 years ago

श्रीमती लुकाइन्छ.. एउटा मोबाइल छानबिन गर्न पर्नेमा अर्को गरिन्छ...एउटा कागजको टुक्रो चपाउन लगाएर महत्त्वपूर्ण हिसाब किताब चपाइयो भन्न लाइन्छ!! कठै हाम्रो देशको प्रहरी प्रशासन 😡 प्रमाण बोल्दा पनि नदेख्ने र नसुन्ने छानबिन समितिलाई हार्दिक श्रद्धाञ्जली बाहेक केही भन्न सकिन्न 😡
'मञ्जरी'16,491 views • 3 years ago

यति धेरै बिज्ञ रैछन् हाम्रा नेताहरू तर पनि टेक्नोलोजी प्रयोग गरेर २७/२८ बर्ष सम्म मेलम्ची को पानी ल्याउन सकेका छैनन् 😀 ९८ दिन लगाएर धराने जनतालाई पानी पिलाउनु यो सानो कुरा होइन Technology प्रयोग गर्दा पनि यो सम्भव थिएन तर धराने जनताको मेहनत र मेयरको लिडरले यो सम्भव भयो 🌺👌
'मञ्जरी'13,329 views • 3 years ago
No more content to load