Загрузка видео...
Не удалось загрузить видео
दोलखाको तामाकोसी बजारको छेउबाट तामाकोसी नदिमा एक महिला हामफालिन 😓😓
44,666 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

राजा चौतारी2 лет назад
यो महान क्यामरा म्यान लाई २१ तोपको सलाम ! बचाउनुको सट्टा भिडीयो खिचेकोमा ।

Birendra Adhikari2 лет назад
यस्तो अवस्थामा बचाउने कि भिडियो खिचेर वस्ने ?

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵2 лет назад
के भयो यहाँ ? धेरै दु:खद भयो, एक ब्याक्ती ले आत्मा हत्या गर्यो धेरै दु:खद भयो।

'मञ्जरी'2 лет назад
अचम्म सँगले मान्छे मर्न थाले 😢

Dinesh singh2 лет назад
सला खाते बचाउन छौडी के भिडियो बनाए बसिरा त

Min Prasad Gyanwali2 лет назад
भिडियो खिचुन्जेल बचाउन सकिन्थ्यो।

🙏 ...शाश्वत सनातन...❣️2 лет назад
उद्धार गर्न सकिने अवस्थामा सम्म उद्धार भएनछ। भिडियो बनायो, होहल्ला मच्चायो। अब मान्छेमा मानवता सकिएछ 😥

ॐ2 лет назад
दर्शकहरुको सक्रियता सुस्त देखियो ! दुखद !

❤️मनको राजा❤️🕉️( देव भुमि )2 лет назад
भिडियो बनाउने बेला सम्म उद्दार गर्न सकिन्थ्यो होला नि हैन 🤔

prabhakar2 лет назад
भिरमा जाने गाईलाइ काँध थाम्न त सकिदैन
Похожие видео
this video of the members surprising ni-ki for his bday 😓😓😓😓😓😓😓😓😓
jay
196,325 просмотров • 1 год назад
0:53
Sensitive content
Waduuuh....😓😓😓
Jayabaya
45,404 просмотров • 11 месяцев назад
