
Rajendra Bajgain (Raj)
@Rajgurkha • 4,633 subscribers
Commoner! Entrepreneur! Self-made! Former Member of the Parliament (Federal) Nepal, Proud of Representing People of Gorkha.
Shorts
Videos

बहादुर बालेन! गोरखाली रबर उद्योग सञ्चालन गर्ने मेरो चाहना थियो। सौभाग्यवश, Balen Shah नेतृत्वको सरकारले यसलाई रुचिपूर्वक अगाडि बढाउने निर्णय गरेको छ। यो केवल एउटा उद्योगको सुरुवात मात्र होइन, यो आत्मनिर्भर नेपालतर्फको एक दृढ कदम हो। बालेन सरकारको जय होस्। नेपाली गोरखालीहरूको गौरव अमर रहोस्। गुरु गोरखनाथको जय होस्। कालिकाको जय होस्। मनकामनाको जय होस्। महाकालीको जय होस्। जय गोरखाली PMO Balen Shah
Rajendra Bajgain (Raj)15,877 görüntüleme • 5 ay önce

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा आफन्त र आगन्तुकलाई पर्खन बस्न ५० वा १०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। विडम्बना, यो सेवा नेपालका कुख्यात (Rated & Remarks Bad) सुन तस्करहरूकै नियन्त्रणमा छ। यही हो हाम्रो देशको वास्तविकता।
Rajendra Bajgain (Raj)12,899 görüntüleme • 1 yıl önce

आईन आमा हो..यो तिजैमा दीदीबहिनी माईती कांग्रेसको आँगनमा
Rajendra Bajgain (Raj)13,770 görüntüleme • 2 yıl önce
Daha fazla içerik yok.