Rajendra Bajgain (Raj)'s banner
Rajendra Bajgain (Raj)'s profile picture

Rajendra Bajgain (Raj)

@Rajgurkha4,618 subscribers

Commoner! Entrepreneur! Self-made! Former Member of the Parliament (Federal) Nepal, Proud of Representing People of Gorkha.

Shorts

USAID ले नेपालमा “नास्तिकता विस्तार गर्न १० करोड अमेरिकी डलर खर्च गर्यो”! यिनै शब्दहरू संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुखले बोलेका हुन्! USAID र यसको समर्थकहरूले आफैंलाई लज्जाबोध गर्नुपर्छ। यस्ता एजेन्सीहरू न केवल अमेरिकी समाजको धार्मिक विरासतको विपरीत काम गरिरहेका छन्, तर अमेरिकी कानुनको धारा ३०२, शीर्षक ३६ को अवहेलना गर्दै गैरकानुनी रूपमा क्रियाशील छन्। “IN GOD WE TRUST” भन्ने राष्ट्रिय मूल्यमन्त्र बोकेको अमेरिकाले USAID जस्तो संस्थालाई बन्द गर्नुपर्छ, जसले नेपाल जस्तो भगवानप्रेमी राष्ट्रको सामाजिक सद्भाव खल्बल्याउने काम गरिरहेको छ। DEMOcracy ले DEMONcracy लाई पराजित गर्नैपर्छ!

13,536 Aufrufe

Videos

Keine weiteren Inhalte verfügbar