
Ranjan Karki/रञ्जन कार्की
@RanjanKaarki • 1,623 subscribers
When facts change, I change. What do you do? 🇳🇵(B+)🩸 https://t.co/fyrhkScaox
Shorts
Videos

यो घटना गत वर्ष तिनकुनेको हो! यहाँ मृत्यु भएका के तीनीहरू यो देशका नागरिक होइनन्? जेन्जी बिद्रोहको प्रारम्भिक सुरुवात उक्त तिनकुने घटना नै हो। राज्यको दमनका कारण उक्त घटना घटेको थियो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले समेत गम्भीर ध्यानाकर्षण गरेका+
Ranjan Karki/रञ्जन कार्की24,825 görüntüleme • 5 ay önce

घटना ठ्याक्कै १ वर्ष अगाडीको हो: तत्कालीन प्रम केपी ओलीले इतिहासले फालीसकेको शक्ति भनेर भन्दैगर्दा आज उहाँलाई इतिहासले फालेको होकी होईन? तपाईंको हिरासत बसाईको केही घर माथी रहेको निर्मल निवास तिर मुन्टो फर्काउने हिम्मत नगर्नु होला तपाईंलाई निसन्देह रद्दीको टोकरीमा फालिसकिएको छ।
Ranjan Karki/रञ्जन कार्की24,075 görüntüleme • 5 ay önce

सम्भवतः आजको पहिलो संसद बैठक पनि प्रचण्डमय भयो! उहाँले पहिले बोल्नुभएको थियो — “लोकतान्त्रिक गणतन्त्रको फुलबारीमा फुलेका फूलहरू” को आज चर्चा निकै भयो। संसदीय व्यवस्थामा पनि माओवादी जतिसुकै खुम्चिए तापनि प्रचण्डपथको शानदार विजय कायमै छ। हामी चाहन्छौं, छिटै एकताको शङ्खघोष गरियोस्+
Ranjan Karki/रञ्जन कार्की15,868 görüntüleme • 5 ay önce

'यो गित मैले गाएको होइन, सम्झाइदिएको भने'झैं: आखिर डिजाइन त रहेछ🤔 हस्तक्षेप भनेको विदेशी देश, अन्तर्राष्ट्रिय संस्था, दाता एजेन्सी, कूटनीतिक शक्तिले नेपालको राजनीति, नीति, अर्थतन्त्र वा निर्णय प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेकै छ। +++
Ranjan Karki/रञ्जन कार्की11,657 görüntüleme • 5 ay önce
Daha fazla içerik yok.