Loading video...

Video Failed to Load

Go Home

वास्तविकता यस्तो हो, सबैले कुरा बुझौं!

62,293 views • 1 year ago •via X (Twitter)

7 Comments

Hypocrite Nepali's profile picture
Hypocrite Nepali1 year ago

सबै पब्लिक इभेन्टमा सुरक्षा दिन पुलिस घरको छत माथी बसेको हुन्छ। पुलिस बस्यो भन्दैमा घर जलाइदिने? जनयुद्द शुरु गरेको हो जमिन्दार पार्टीले?

Solar Heavy's profile picture
Solar Heavy1 year ago

- All I Knew

Janine Jamarkattel 🍉's profile picture
Janine Jamarkattel 🍉1 year ago

Source: Trust me, bro.

Anup Acharya's profile picture
Anup Acharya1 year ago

यहिँ घर हो उहाँको?

Kumar Poudel's profile picture
Kumar Poudel1 year ago

@baalhohoina ज्ञानेन्द्रको निर्देसनमा लुटपाट

Brother Hood's profile picture
Brother Hood1 year ago

मुखले भनेर हुन्छ खै प्रमाण पेश गरेको ? रबर को गोलि अनि अश्रुग्यास हानेको भिडियो पेश गर्नु सक्नु पर्‍यो नि महोदय

Kisanbasnet's profile picture
Kisanbasnet1 year ago

तेरो बाउ साले मुर्ती ज्ञाने ले भन्यो होला हैन साले बियर चोर रैती ।

Related Videos

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,443 views • 1 year ago